बैंकिंङ
बैंकमा रोजगारी : सिटिजन्स बैंकले माग्यो यस्ता कर्मचारी     काठमाडौं/  सिटिजन्स बैंकले एक सुचना जारी गर्दै विभिन्न १० पदमा कर्मचारी माग गरेको छ । बैंकले मंगलबार एक सूचना प्रकाशित गरी ब्रान्च म्यानेजरदेखि जुनियर अफिसरसम्मका पदमा कर्मचारी माग गरेको हो । हेर्नुस् सुचनाः
माछापुछ्रे बैंकको ९ शाखारहित बैंकिङ सेवा थपियो, हेर्नुस् कहाँ कहाँ भयो सञ्चालन   काठमाडौं /  माछापुछ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले महोत्तरी जिल्लाको बर्दिबास न.पा.–११, खयरमारा, धनुषा जिल्लाको कमला न. पा.–०६, सिङ्गयाही मडान, धनुषा जिल्ला कै शहिदनगर न. पा.–०३, यदुकोहा र लक्ष्मीनिया न. पा.–०७, लक्ष्मीनिया, सिराहा जिल्लाको कल्याणपुर न. पा.–०६, भोक्राहा मा संचालनमा ल्याएको हो । त्यस्तै, कर्जन्हा
राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बासडर मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ     काठमाडौं /  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठलाई सोमबार एक कार्यक्रमका बिच ब्रान्ड एम्बासडरमा नियुक्ती गरेको जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरे
मेगा बैंकको एक्सटेन्सन काउन्टर स्वयम्भुमा     काठमाडौं /  मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको स्वयम्भुमा नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा काउन्टर सञ्चालनमा ल्याएको हो । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ । मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भर्याङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त
वाणिज्य बैंकमा आगलागी हुँदा शाखाप्रमुखको कार्यकक्ष खरानी   चितवन / राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । दुई तले सो भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष
सोमबार नेपाल राष्ट्र बैंकले दुई अर्बको ट्रेजरी बिल बिक्री गर्ने   काठमाडौं / नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको टे«जरी बिल आगामी मङ्सिर ३ गते परिपक्व हुनेछ । बैंकले गत साउन २७ गते पनि रु
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यी परियोजनामा गरे पहिलोपटक लगानी   काठमाडौं / नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्न शुरु गरेको छ । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको उक्त बैंकले आफ्नो औपचारिक कारोबार प्रारम्भ गरेको हो । बैंकले कास्की जिल्लाको माछापुच्छ«े र सर्दीखोला गाउँपालीकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट लगानीको शुरु गरेको जनाएको छ । बैंकले शुरुवाती रुपमा आफ्नो अगुवाई
बैङ्किङ कसुरमा दुई हजार ५६६ विरुद्द मुद्दा दायर   काठमाडौँ / उपत्यकामा बैङ्किङ कसुरका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ । जसमा काठमाडौँमा दुई हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको हो । बैङ्किङ कसुरमा काठमाडौँमा १५, ललितपुरमा तीन र भक्तपुरमा
एनएमबी बैंकद्वारा २ अर्ब ३१ करोड नाफा आर्जन, ८८ अर्ब ४८ करोड कर्जा प्रवाह   काठमाडौं / एनएमबी बैंकले आर्थिक वर्ष ०७५÷०७६ मा २ अर्ब ३१ करोड खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ८५ करोड नाफा गरेको बैंकले यस वर्ष २४.८६ बढी नाफा कमाएको हो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब २७ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २६ करोड
सेञ्चुरी बैंकको डेपुटी सीईओमा न्यौपाने   काठमाडौँ /  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ डेपुटी सीईओ (नायब प्रमुख कार्यकारी अधिकृत) नियुक्त गरेको छ । यही साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले मनोज न्यौपानेलाई डेपुटी सिइओको जिम्मेवारी दिएको हो । न्यौपाने सेञ्चुरी बैंकमा नै प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत थिए ।
एन आई सी एशियाको वित्तीय विवरण सार्वजनिकः अधिकांश परिसूचक उत्साहजनक, कर्जा प्रवाहमा अगाडि     काठमाडौं / एन आई सी एशिया बंैक लिमिटेडको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकले चालु आ.व. २०७५÷७६ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक यही साउन ३१ सार्वजनिक गरेको हो । वित्तीय विवरणका आधारमा मुलुकको ठूलो शाखा सञ्जाल भएको उक्त बैंकको परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् । चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म कुल आम्दानी
राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच यस्तो सम्झौता   काठमाडौं/  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (ल्द्यक्ष्) बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धि बुधबार सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरे । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्मचारीहरुको दक्षता अभिबृद्धिबाट नै बैंकले दिगो