फाइनान्स
सानिमा लाइफ इन्स्योरेन्स र सृजना फाइनान्स लिमिटेडबिच बीमा सेवा सम्झौता   काठमाडौं / सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र सृजना फाइनान्स लिमिटेड विराटनगरबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । यही असार २ गते विराटनगरमा आयोजित कार्यक्रमकाबीच उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा सानिमा लाईफ इन्स्योरन्सकातर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा सृजना फाइनान्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत भवानी शंकर चापागाइले हस्ताक्षर गरे । उक्त कार्यक्रमा सानीमा लाईफ इन्स्योरेन्स कम्पनीकातर्फबाट प्रमुख
आईएमईका दुई दशक : विदेशबाट ३० खर्ब भित्रियो, विप्रेषण आयातमा छलाङ काठमाडौं/  कुनै समय विदेशबाट नेपालमा पैसा भित्र्याउने कुरा असम्भव जस्तै थियो। बैंकबाट लामो प्रक्रिया पुर्याएर पैसा पठाउने कुरा सामान्य मानिसका लागि सहज पक्कै थिएन। वैदेशिक रोजगारीमा गएकाले घरमा रहेका आफन्तलाई पैसा पठाउने कुरा पनि करीब–करीब असम्भव जस्तै थियो। अवैधरुपमा हुण्डीको कारोबार फस्टाउँदा कालो धनको कारोबार पनि मौलाएको थियो। जसका कारण राज्यले प्राप्त गर्ने राजस्वसमेत गुमेको थियो। नेपाल
स्वाभिमान लघुवित्तको मंगलबारदेखि आइपीओ कारोबार, मूल्य रेञ्ज कतिसम्म पाउने ?   काठमाडौं / स्वाभिमान लघुवित्त वित्तीय संस्थाले मंगलबारदेखि सेयर कारोबार खुला गर्ने भएको छ । सोमबार सुचिकृत भएको यस संस्थाको साधारण शेयर (आइपीओ) को कारोबार मंगलबारबाटै दोश्रो बजारमा किनबेच गर्न पाइने भएको हो । यस वित्तिय संस्थाको कूल ६ लाख १८ हजार ६१० कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । पहिलो कारोबारको लागि संस्थाले
चौतारी र आरम्भ माइक्रोफाइनान्स गाभिने, अब आरम्भ चौतारीको नाममा कारोबार हुने   काठमाडौं / चौतारी लघुवित्त र आरम्भ माइक्रोफाइनान्स एक आपसमा गाभिने भएको छ । बुधबार यी दुई कम्पनीबीच राजधानीमा आयोजित एक कार्यक्रमको अवसरमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । गाभिएपश्चात अब यी कम्पनीले आरम्भ चौतारी लघुवित्तको नाममा संयुक्त कारोबार गर्ने भएको छ । यहि वर्षमा दुवै कम्पनीले सर्वसाधारणलाई शेयर जारी गरेका थिए । दुवै कम्पनी एक बराबर १
आरम्भ माइक्रोफाइनान्सद्वारा माझी गाउँमा वित्तीय साक्षरता तालिम सञ्चालन   काभ्रेपलाञ्चोक / जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले माझी गाउँमा वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ । आफ्ना २३ जना ग्राहक सदस्यहरुको सहभागितामा यही जेष्ठ १५ गते रामेछापको खाँडादेवी–४, पुच्छरेघाटको माझी गाउँमा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको खुर्कोट शाखाकी शाखा प्रमुख सुधा श्रेष्ठले जानकारी दिइन् । उक्त तालिममा अनुगमन विभाग प्रमुख विश्व
वित्त क्षेत्र लुजर ! आदर्श लघुवित्त पहिलो वर्षमै मर्जरमा   काठमाडौं / कारोबार भएको एक वर्षको अन्तरालमा मर्जरमा जाने प्रस्ताव गर्दै आदर्श लघुवित्त वित्तीय संस्थाले पहिलो साधारण सभा बोलाएको छ । कम्पनीले सो सभा असार ५ गते विहान ११ बजे सुनकोशी गाँउपालिका, सिन्धुलीमा गर्न लागेको हो । कम्पनीले अन्य कुनै वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने मर्जर तथा अन्य लघुवित्त संस्थाका शाखा खरिद गर्ने कार्यहरु गर्नको
गणपति आईपिओ:  ३१ हजार ३०८ जनाले पाए १० कित्ता   गणपति माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण शेयर बाँडफाँड गरेको छ । लघुवित्तको आईपिओ ३१ हजार ३०८ जनाले गोलाप्रथाबाट १० कित्ता हात पारेका छन् । आईपिओमा आवेदन गरेर सदर भएका ९.७० प्रतिशत आवेदकले शेयर प्राप्त गरेका छन् भने उच्च मागका कारण ९०.३० प्रतिशतले शेयर प्राप्त गर्न नसकेका हुन् । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा धितोपत्र निष्काशन
सूर्योदय लघुवित्तको आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ६५ लाख १५ हजार रुपैयाँ नाफा काठमाडौं / सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ६५ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले अघिल्लो वर्षको तुलनामा यस वर्ष खुद नाफा ८३.१९५ ले बढाएको हो । गत वर्ष यसले १ करोड ४४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सूर्योदयको खुद ब्याज
नेपाल एग्रोको आईपीओ बाँडफाँड काठमाडौं  / नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले निस्कासन गरेको आईपीओको मंगलबार बाँडफाँड गरेको छ । बिक्री गरिएको उक्त आईपीओमा १५ हजार १२० जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन् । जम्मा आवेदन दिनेहरु मध्य ४.७९ प्रतिशत आवेदकले मात्रै गोलाप्रथाबाट सेयर पाएका हुन् भने बाँकी ९५.२० प्रतिशत आवेदको भने हात खाली भएको छ । उक्त
गणपति माइक्रोफाइनान्समा सर्वसाधारणका लागि ३ लाख १३ हजार ७५ कित्ता बिक्री खुला   काठमाडौं  / गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले वैशाख ९ देखि १२ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख १३ हजार ७५ कित्ता आईपीओ बिक्री खुला गरेको थियो । उक्त आईपीओमा ३ लाख २९ हजार ४१ आवेदकबाट ६७ लाख ४९ हजार ३३० कित्ताका लागि आवेदन परेको थियो ।
सनराइज बैंक र आइएमई लाइफबीच बैंकास्योरेन्स सम्झौता   काठमाडौं / सनराइज बैंक र आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सनराइज बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले र बैंकास्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र हस्ताक्षर गरेका छन् । सम्पन्न भएको उक्त बैंकास्योरेन्स सम्झौतामा सर्वसाधारण तथा बैंकका ग्राहकहरुले सनराइज बैंक लिमिटेडको कुनैपनि शाखाबाट छिटो,
अजोड इन्स्योरेन्सको दाङमा नयाँ शाखा विस्तार   दाङ / अजोड इन्स्योरेन्स लिमिटेडले दाङमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, तुलसीपुरका उपाध्यक्ष राम प्रसाद चालिसे तथा अजोड इन्स्योरेन्सका संचालक समितिका संचालक राम बहादुर गुरुङले संयुक्त रुपमा गरेका छन् ।
ज्योति लाईफ इन्स्योरेन्स र ग्रान्डी अन्तराष्ट्रिय अस्पताल बीच सेवा सम्झौता काठमाडौं / ज्योति लाईफ इन्स्योरेन्स र ग्रान्डी अन्तराष्ट्रिय अस्पताल बीच सेवा सम्झौता विस्तार भएको छ । आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा ग्राण्डी अन्तराष्ट्रिय अस्पताल धापासी काठमाण्डौ संग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरिएको हो । । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक,
माछापुच्छ्रे बैंक र महालक्ष्मी लाइफ वीच विमा सेवा सम्बन्धि सम्झौता काठमाडौं/  माछापुच्छ्रे बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बिमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देश भर रहेका आफ्ना ९७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बिमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले सार्वाधिक बिमा योजना, डबल सावधिक बिमा योजना र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै माघ २७ गतेबाट कारोबार
इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति गर्न   काठमाडौं \नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति गर्ने भएको सम्झौता पत्रमा दुवै संस्थाका प्रमुखहरुले यही फागुन २६ गते आईतबार हस्ताक्षर गरेका हुन् । प्राप्तिपश्चात नेपाल इन्भेष्टमेन्ट बैंकले चुक्ता पुँजी १३ अर्ब रुपैयाँ नाघ्नेछ ।   चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणलाई आधार मान्दा नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १२ अर्ब ६२ करोड ३२ लाख ४७