बीमा
प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्व ३७ करोड प्रिमियम संकलन, सत्रौं वार्षिक साधारणसभा सम्पन्न     काठमाडौं \ निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सम्पन्न भएको छ । यहि भदौ १ गते विरगञ्ज, पर्सामा कार्यक्रम सम्पन्न भएको हो । साधारण सभाले सञ्चालक समितिकोतर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ मा १ अर्ब ३७
आइएमई लाइफले मनायो दोस्रो बार्षिकोत्सव : नयाँ जीबन बीमा योजना सार्वजनिक   काठमाडौं / आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । व्यावसायिक कारोवार शुरु गरेको दुई बर्ष पूरा भएको अवसरमा कम्पनीले एक कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रमको अवसरमा शुभकामना मन्तब्य दिदैँ कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताए । उनले चालु आ.व.२०७६/७७ मा थप
स्वास्थ्य बीमाको सेवा बढ्दो     आर्थिक वर्ष ०७५/७६ मा दमौली अस्पतालबाट स्रोह हजार ४८५ जनाले स्वास्थ्य बीमामार्फत स्वास्थ्य उपचार सुविधा लिएका छन् । उनीहरुले स्वास्थ्य बीमाअन्तर्गत औषधि, आँखा, दन्त, मानसिक, डायलासिस, एक्स–रे, भिडियो एक्स–रे, प्रयोगशाला लगायतका सुविधा लिएका हुन् । मिर्गौला, मुटु, ‘लिभर फक्सन टेष्ट’ जस्ता जटिल रोग लगायतका सेवा सुविधा दमौली अस्पतालबाट प्रदान गर्न थालेपछि बीमितहरुले लामो दूरी धाउनुपर्ने समस्याको
सिटिजन लाइफः ७५ करोडको आईपीओ आउँदै, प्रथम बीमा शुल्क १०० करोड नाघ्यो   काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम बीमा शुल्क सय करोड नाघेको जनाउको छ । त्यस्तै, कम्पनीको करिब ७५ करोड बरारबरको आईपिओ आउने जानकारी दिएको छ । कम्पनीले आर्थिक वर्ष २०७५ र ०७६ मा प्रथम बीमा शुल्क रु.१०० करोड भन्दा बढी संकलन गर्न सफल भएको हो । सञ्चालक दीपप्रकाश पाण्डेले कम्पनी सञ्चालनको दोश्रो वर्षमा नै एक सय
एन आई सी एशियाकोे शाखारहित बैंकिङ्ग सेवा सिउरेनीटारमा   काठमाडौं / एनआई सी एशियाले थप एक शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । बैंकले संचालनमा ल्याएको सिउरेनीटार शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन गण्डकी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष राम प्रसाद रेग्मीले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा श्री विनोद नहर्कीज्यूलाई नियुक्त गरिएको छ । एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा
आइएमई जनरल इन्स्योेरेन्सको २१औं बार्षिक साधारण सभा सम्पन्न   काठमाडौं / आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१ औं बार्षिक साधारण सभा यही असार २९ गते आइतबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष हेम राज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थपित गर्न विगत ४ बर्षमा नयां नयां बीमा लेख लगायत आफनो सेवालाई देशको सात वटै प्रदेशमा विस्तार गरी ४८ वटा
सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ ईन्स्योरेन्सबीच सम्झौता   काठमाडौं / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उक्त सहमती पत्रमा बैंककातर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडकातर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका थिए । सो सम्झौता पत्र अनुसार अब यस बैंकका
ज्योति लाईफबाट जारी बीमालेखहरुको नविकरण शुल्क भुक्तानी अब इसेवाबाट   काठमाडौं / ज्योति लाइफ इन्स्योरेन्स् कम्पनी लिमिटेडको बीमालेखहरुको नवीकरण शुल्क भुक्तानी अब इसेवाबाट गर्न सकिने भएको छ । कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीबाट प्रदान हुने सेवालाईप्रविधिमैत्री, अझ प्रभावकारी तथा सहज बनाउन इसेवासँग सम्झौता गरेको छ । सो सम्झौता अनुरुप सफल परिक्षण पश्चात यो सेवा ग्राहकहरुको लागि सुचारु गरिएको छ जसबाट ज्योति लाईफका बीमितहरुले बीमालेखको
ज्योति लाइफको ‘केयर कार्ड’ सुविधा : यी ठाउँहरुमा विशेष छुट पाइने   काठमाडौं / जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवा सुविधा विस्तार गरी ग्राहक सेवा केन्द्रित योजना सञ्चालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी शुक्रबार “ज्योति केयर्स”को औपचारिक शुभारम्भगरेको छ । कम्पनीको प्रधान कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर काठमाण्डौ स्थित एक औपचारिक कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले उक्त कार्डको शुरुवात गरेका छन् । ज्योति केयर कार्ड निश्चित मापदण्ड पूरा
ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकहरुलाई बुद्ध एयरको टिकटमा विशेष छुट   काठमाडौं / ज्योति लाइफ इन्स्योरेन्स र बुद्ध एयरबीच सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा कम्पनीले बुद्ध एयरसँग साझेदारी सम्झौता गरेको हो । उक्त सम्झौताअनुसार ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहकहरुले बुद्ध एयरको बिक्री
अजोडको बार्षिकोत्सवमा रक्तदान र प्रभातफेरि : सीएसआरको योजना   काठमाडौं / अजोड इन्स्योरेन्सको बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । इन्स्योरेन्सको सुन्धारास्थित आफ्नो कर्पोरेट कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा कम्पनीका सञ्चालक, व्यवस्थापक, कर्मचारी र अन्य गरी ५९ जनाभन्दा बढिले रक्तदान गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले बार्षिकोत्सवको
सानिमा लाइफको ‘घातक रोग बीमा योजना’, यस्ता जटिल रोगको उपचारलाई समेट्ने     काठमाडौं / सानिमा लाइभ इन्स्योरेन्स लिमिटेडले कडा प्रकृतिका विभिन्न ११ प्रकारका रोगका उपचारमा सहयोग सहयोग पु¥याउन नयाँ स्वास्थ्य बीमा योजना सार्वजनिक गरेको छ । यस कम्पनिले प्रस्तुत गरेको घातक रोग रक्षावरण योजनाबाट जीवन सुरक्षाका लागि अधिकतम् लाभ लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले कडा प्रकृतिको क्यान्सर, निरन्तर डायलसिसको आवश्यकतापर्ने गरी भएको मृगौला विफलता, निरन्तर लक्षणसहितको
सगरमाथा इन्स्योरेन्स अध्यक्षमा पुनः मानन्धर, चुक्ता पूँजि १ अर्व १२ लाख   काठमाडौं /  सगरमाथा इन्स्योरेन्स कम्पनी को आ. व. २०७४ /  ७५ को २२ औं वार्षिक साधरण सभा कम्पनीका अध्यक्ष राम कृष्ण मानन्धरको अध्यक्षतामा सम्पन्न गर्यो । मानन्धर नै पुनः अध्यक्ष बने । असार १३ गते आम्रपाली बैंक्वेट भाटमटेनीमा सम्पन्न साधरण सभा सम्पन्न गरेको हो । कम्पनीको हालको चुक्ता पूँजि रु ५३ करोड ८२ लाख ९१ हजार ९
ज्योतिलाईफ इन्स्योरेन्स र समर अस्पतालबीच सेवा सम्झौता   काठमाडौं / ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र समर अस्पतालबीच स्वस्थ्य सेवामा साझेदारी गर्ने सबन्धमा सम्झौता भएको छ । आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त देशको सम्पुर्ण प्रदेशहरुमा अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा बैंकले प्रदेश नं २, जनकपुरस्थित समर अस्पतालसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्झौता गरेको हो ।   उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा
प्रुडेन्सियल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, ६० प्रतिशत हकप्रद जारी गर्ने   काठमाडौं / प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । निर्जीवन बीमाको कारोबार गर्दै आएको सो कम्पनीको विशेष साधारण सभा यही असार १० गते सिमरा, बारामा सम्पन्न भएको हो । कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको विशेष साधारण सभाबाट चुक्ता पूँजीको ६०५ हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ । साविक ६४