दृष्टिकोण
विश्वविद्यालयलाई स्वायत्त र सिर्जनशील कसरी बनाउने ?   “विश्वविद्यालयले आफ्नो उपकुलपति र प्राध्यापक आफैँ नियुक्त गर्न सक्नुपर्छ । राजनीतिक तहबाट नियुक्ति हुने प्रणाली नियन्त्रणमुखी हो । यसले दलीय हस्तक्षेपलाई रोक्न सक्दैन ।” त्रिभुवन विश्वविद्यालय, इञ्जिनीयरिङ सङ्कायका पूर्वडीन प्रा डा राजेन्द्रध्वज जोशीले उच्चशिक्षा नीतिमा परिवर्तनको औचित्य दर्शाउँदै भन्नुभयो, “विश्वविद्यालयले सम्बन्धन दिने प्रणाली राखिरहन आवश्यक छैन । कलेजहरु आफैँले पाठ्यक्रम लागू गरेर परीक्षा लिन सक्नुपर्छ
शिक्षाका लागि विद्यार्थी विदेशिदा देखिएका केहि तथ्यहरू   नेपाली विद्यार्थीहरू विदेशमा उच्चशिक्षा आर्जनसँगै आकर्षक आम्दानी हुने भएकोले लाखौं खर्च गरेर विदेशिने गरेका । स्वदेशमा परम्परागत शिक्षा प्रणाली हुनु, व्यवहारिक र प्राविधिक शिक्षाको कमि, र योग्यता अनुसारको रोजगारीको अभाव लगायतका कारणले विद्यार्थीहरू विदेश जान बाध्य हुनु परेको सरोकारवालाहररू बताउँछन् । नयाँ पुस्तामा पछिल्लो समय विदेशी शिक्षाको मोह ह्वात्तै बढेको देखिन्छ । विश्वस्तरिय शिक्षा, व्यवहारिक
[अन्तर्वार्ता] : ‘नेपालको शिक्षा समयानुकूल र रोजगारमुखी भएन’     नेपालको वर्तमान शिक्षण पद्धति समयानुकूल रोजगारमुखी नभएको भन्दै लाखौं विद्यार्थीले विदेशमा आफ्नो करिअर खोज्न बाध्य छन् । वर्षेनी हजारौंको सङ्ख्यामा नेपाली विद्यार्थी विदेशिएका छन् । जो शिक्षाको अवसरको खोजीका लागि विभिन्न मुलुक पुगेका छन् । यता नेपालको शिक्षा र वर्तमान समयबीच निकै खाडल झन झनै गहिरिदै गएको छ । समाजको माग र आवश्यकता अनुसार नेपालको
समाजबाद बहस : कम्युनिष्ट सरकारको बजेटमा समाजवादको परीक्षण !   काठमाडौं / अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक बर्ष २०७६/ ७७ को बजेटले अझै आर्थिक बजार तताइरहेको छ । बजेटका पक्ष विपक्षमा तर्कहरु आइरहेको छन् । बजेट र यसले दशभरका जनतालाई पार्ने प्रभावका बारे बहस हुनु स्वभाविक पनि छ । कम्युनिष्टहरुको विचार राख्ने पार्टी जसको संसदमा दुई तिहाई मत छ सरकार छ । नेपाल
अब ठूलो पुँजी भएको अर्थपूर्ण मर्जर आवश्यक       नेपाल बैंकबाट १९८६ मा बैंकिङ क्षेत्रमा आफ्नो करियर शुरु गरेका बैंकर्स पर्शुराम कुँवर (क्षेत्री) त्यसपछि सिटिजन्स बैंकमा आवद्ध रहे ।   यसरी नै तत्कालिन बैंक अफ एसिया, ग्रायण्ड बैंक हुँदै हाल जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कार्यरत छन् ।   पोखरा घर भएका सीईओ कुँवर बैंक वित्त क्षेत्रमा सफल बैंकर्स मानिन्छन् । आफूलाई अध्यात्मबादी
अमेरिका हतियार लिएर बाहिरी संसारमा घुम्दा, चीन भने अमेरिकामा प्रभाव जमाउँदै     विश्वमा अमेरिकाले अहिले आफूलाई शक्तिशाली राष्ट्र ठान्छ । अर्काेतर्फ चीन पनि विश्वमा आफ्नो पकड देखाउनेमा बहादुरीमा छ । चीन र अमेरिकाको बीच आपसमा बोलचाल त छ तर, ‘मुखमा राम–राम बगलीमा छुरा’ जस्तो । दोस्रो विश्व युद्धपछि अमेरिकाको प्रभुत्व बढ्दै आएको हो । तर, सन् १९९० मा सोभियत रुसलाई ढालेपछि अमेरिकाको बढ्दो महत्वकांक्षाले विश्वका देशहरुमा उसको दादागिरी,
प्रचण्डको खुलासाः ‘साढे दुई वर्षपछि ओलीले प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न चाहन्नँ’   नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको भविष्य बारे नयाँ खुलासा गरेका छन् । उनले ओली सरकारको आयुतर्फ संकेत गर्दै रिपोटर्स क्लबका अध्यक्ष रिसि धमलासँगको एक अन्तर्वार्तामा यस्तो खुलासा गरेका हुन् । साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने कल्पनै नगर्ने अध्यक्ष प्रचण्डले बताएका छन् । उनले विगतमा भएको सहमति अनुसार नै
ग्रामिण क्षेत्रको विकासमा विकास बैंकको आवश्यकता छ       कृष्णराज लामीछाने महालक्ष्मी विकास बैंकका कार्यकारी अधिकृत हुन् । पोखराका स्थायी बासिन्दा उनी हाल काठमाडौंमै छन् । अध्ययन पश्चात सिधैँ नेपाल बैंकबाट अधिकृत तहमा जागिर शुरु गरेका उनी तयसपछि कैलाश विकाश बैंकमा ८ वर्ष कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाले । हाल महालक्ष्मी बैंकलाई नेपालकै उत्कृष्ट विकास बैंकको पहिचान बनाउन सफल सीइओ विकास बैंकहरुको साझा संस्था
अनुभवः विदेशमा सुविधा छ, सुख छैन तर, नेपालमा सुख छ सुविधा छैन   गोरखाको ग्रामिण स्कुलबाट अध्ययनकोे ढोका खोलेर काठमाडौं हुँदै युरोप कन्ट्रीसम्म पुगेको एक साधरण व्यक्ति किन उतै हराइन ? कहिलेकाही आफैंमा प्रश्न आउँछ । नेपाल किन फर्किएँ । किन विदेशको सुख सयलमा हराईन । तत्कालिन समयमा गाउँको सरकारी स्कुलमा वातावरण अनुकुल अध्यापन कस्तो हुन्थ्यो सहजै अनुमान गर्न सकिन्छ । अत्यन्तै कम सुविधा र स्रोत साधनमा अध्यापन
निर्माण व्यवसायीलाई सरकारले समृद्धिको मेरुदण्डको रुपमा हेर्नुपर्दछ       नेपाली निर्माण क्षेत्र पछिल्लो समय तरङ्गित छ । समयमा काम पुरा नगर्ने आरोप वर्षौदेखि लाग्दै आएको हो । अहिले निर्माण क्षेत्रमा ठूला र शक्तिमा रहेका व्यवसायीहरुको सिण्डिकेटकै कारण निर्माण क्षेत्र बदनाम भइरहेको व्यवसायीहरु स्वयं स्वीकार्छन् । खरिद ऐनका साना–साना छिद्रहरुलाई समाउँदै व्यवसायीहरु निर्माण क्षेत्रलाई गलत बाटोमा लग्न उद्यत रहेको आरोप त्यतिकै छ । तर,
डा. अरुणा उप्रेतीको आलेख : भात फाल्ने ‘साना किसान’ को ठूलो अविवेक !   काठमाडौं गत फागुन १६ गते साना किसानको राष्ट्रिय सम्मेलन भएको थियो । कार्यक्रम याक एण्ड यति होटेलमा भएको थियो । त्यसमा पोषण, प्राङ्गारिक मल र स्वास्थ्यसम्बन्धी एक कार्यपत्रमा मलाई आफ्नो विचार प्रस्तुत गर्न बोलाइयो । आफ्नो प्रस्तुतिपछि खाना खाने बेला भयो । म तोकिएको ठाउँमा पुगेँ । म त्यहाँ उभिएर एकछिन् हेरेपछि मेरो मनमा लाग्यो( के
भूकम्पको त्यो महाविनाश : लाग्यो त नेपालीको घाउमा मल्हमपट्टी ?   महाभूकम्पको चार वर्ष वित्यो । विनाशकारी महाभूकम्पले ठुलो जनधनको क्षति पुर्यायो । त्यो दिन अर्थात अझै बैशाख १२ गतेको कालो दिनलाई हामी कसैले बिर्सन सकेका छैनौं । सम्झना मेटिएको छैन । त्रास टुटेको छैन । त्यो कहाली लाग्दो दिन । विभत्स दृश्य । देश पुरै शोकमा डुबेको त्यो समय । हजारौं मानिसहरु क्षणभरमै घरबारविहिन भए । कयौँले परिवार गुमाए
यसकारण चिनियाँ भाषाको आवश्यकता ….   काठमाडौँ / विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मित्रराष्ट्र चीनको तीव्रत्तर विकासबाट नेपालले लाभ लिन अब चिनियाँ भाषाको आवश्यकता बढ्दै गएको छ । उदाउँदो विश्व शक्तिमान चीनलाई बुझ्न, देशभित्रै जागीर खान, पर्यटन व्यवसाय र व्यापार गर्न वा वैदेशिक कामका सिलसिलामा समेत चिनियाँ भाषाको महत्व बढेर गएको हो । आपसी सहकार्यको विकासमा पनि भाषा सिकाइ महत्वपूर्ण माध्यम
सेन्चुरी बैंकका सीइओ तुलसी राम गौतम भन्छन् – सीप भएकालाई जातको आधारमा अछुत बनाएपछि कसरी हुन्छ उद्यमशीलताको विकास ?   करिब ३५ वर्ष लामो बैंकीङ अनुभव भएका बैंकर्स तुलसी राम गौतम सेञ्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी जिम्मेवारीमा छन् । नेपालकै पहिलो बैंक नेपाल बैंकबाट बैंकीङ करियर शुरु गरेका उनले आफ्नो करिअर जिवनमा तत्कालीन नेपाल इन्डोस्वेज बैंक, एसबिआइ बैंक, माछापुच्छ्रे बैंकमा पनि कार्यकुशलता देखाइसकेका छन् । माछापुच्छ्रे बैंकबाट राजिनामा दिएर केही समय उनले क्रेडिट रेटिङ कम्पनीमा
‘रिस्क म्यानेजमेन्ट’का विज्ञ माछापुच्छ्रे बैंकका सीइओ शर्माको इन्साइड स्टोरी : क्रिकेटका प्यासनदेखि बुक्सलभर्ससम्म ‘गोल्ड मेडलिष्ट’ बैंकर सुमन शर्मा माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । करिव २० लामो बैंकिङ अनुभव सङ्गालेका शर्मा एक सफल बैंकर मात्र नभएर क्रिकेटका ‘प्यासन’ पनि थिए । विद्यार्थीकालमा उनी विराटनगरबाट सिनियर लेवलको क्रिकेट खेल्थे । महेन्द्र विद्याभूषणलगायत थुप्रै पदकबाट सम्मानित शर्मा अध्ययनमा निकै रुचि राख्छन् । रिक्स म्यानेजमेन्टका बुक्स बढि रुचाउने उनले