लेख
अमेरिका हतियार लिएर बाहिरी संसारमा घुम्दा, चीन भने अमेरिकामा प्रभाव जमाउँदै     विश्वमा अमेरिकाले अहिले आफूलाई शक्तिशाली राष्ट्र ठान्छ । अर्काेतर्फ चीन पनि विश्वमा आफ्नो पकड देखाउनेमा बहादुरीमा छ । चीन र अमेरिकाको बीच आपसमा बोलचाल त छ तर, ‘मुखमा राम–राम बगलीमा छुरा’ जस्तो । दोस्रो विश्व युद्धपछि अमेरिकाको प्रभुत्व बढ्दै आएको हो । तर, सन् १९९० मा सोभियत रुसलाई ढालेपछि अमेरिकाको बढ्दो महत्वकांक्षाले विश्वका देशहरुमा उसको दादागिरी,
अनुभवः विदेशमा सुविधा छ, सुख छैन तर, नेपालमा सुख छ सुविधा छैन   गोरखाको ग्रामिण स्कुलबाट अध्ययनकोे ढोका खोलेर काठमाडौं हुँदै युरोप कन्ट्रीसम्म पुगेको एक साधरण व्यक्ति किन उतै हराइन ? कहिलेकाही आफैंमा प्रश्न आउँछ । नेपाल किन फर्किएँ । किन विदेशको सुख सयलमा हराईन । तत्कालिन समयमा गाउँको सरकारी स्कुलमा वातावरण अनुकुल अध्यापन कस्तो हुन्थ्यो सहजै अनुमान गर्न सकिन्छ । अत्यन्तै कम सुविधा र स्रोत साधनमा अध्यापन
भूकम्पको त्यो महाविनाश : लाग्यो त नेपालीको घाउमा मल्हमपट्टी ?   महाभूकम्पको चार वर्ष वित्यो । विनाशकारी महाभूकम्पले ठुलो जनधनको क्षति पुर्यायो । त्यो दिन अर्थात अझै बैशाख १२ गतेको कालो दिनलाई हामी कसैले बिर्सन सकेका छैनौं । सम्झना मेटिएको छैन । त्रास टुटेको छैन । त्यो कहाली लाग्दो दिन । विभत्स दृश्य । देश पुरै शोकमा डुबेको त्यो समय । हजारौं मानिसहरु क्षणभरमै घरबारविहिन भए । कयौँले परिवार गुमाए
गोर्खा मुगलयुद्धको २५६ वर्ष : मणिमुकुन्द सेनदेखि पृथ्वीनारायणसम्मका गाथा   हेटौँडा / गोर्खाली सेनाले आधुनिक युरोपेली हातहतियारसहित मकवानपुरको सहयोगमा आएका बङ्गाली सेनालाई पराजित गरेको दिन आज नेपाली स्वाभिमानको दिन पनि हो । नेपाल एकीकरणका लागि आवश्यक ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोप नेपालले आजको दिन हात पारेको थियो । इतिहासका जानकार केदार न्यौपानेका अनुसार विसं १८१९ माघ १० गते नेपालको इतिहासमा सबैभन्दा बढी
कठोर व्रत ‘श्रीस्वस्थानी व्रत’   काठमाडौँ/  माधवनारायण स्वस्थानी व्रतलाई कठोर व्रतमध्येकै एक मानिन्छ । स्वस्थानी पूजा र व्रत सांस्कृतिक र परम्परागतरूपमा जोडिएर आएको छ । स्वस्थानी पुस्तकमै वर्णन गरिएको लावण्य देश भनिएको हालको साँखुमा एक महिनासम्म स्वस्थानी तथा माधवनारायणको कठोर व्रत र पूजा बस्ने चलन रहिआएको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि हिन्दु धर्मावलम्बीले श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आरम्भ
आलेख : लहरी छुट्ने ढोरबाराहीको प्रवद्र्धनमा उदासीनता     दमौली / तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा बजारदेखि पाँच किलोमिटर दूरीमा पर्दछ प्रसिद्ध ढोरबाराही मन्दिर ।शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलमा पर्ने यस मन्दिरलाई हिन्दु धर्मावलम्बीको आस्थाको धरोहरसमेत मानिँदै आइएको छ ।हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरबाराही मन्दिरमा देवीको चतुर्बाहु मूर्ति समेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ सालदेखि चढाइएका घण्टहरू समेत रहेका छन् । चारैतिरबाट जङ्गलले घेरिएको पहाडको बीचमा
नेपालको अर्थतन्त्रमा धानको महत्व       काठमाडौँ / नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ ।   धानको उत्पादन बढेकाले यस वर्ष किसान खुशी छन् तर मङ्सिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप भएन भने राज्यको आम्दानी बढ्ने निश्चित प्रायः छ । गत वर्षभन्दा यस वर्ष
लैंगिक हिंसा र बालअधिकार हनन् आर्थिक समस्या, रुढिग्रस्त सोच र सामाजिक संस्कार मात्रै दोषी वा चेतनाको स्तर नै बाधक ? विद्या घिमिरेको ओजपूर्ण लेख     महिलामाथि हुने सामाजिक दुव्र्यवहारको विषयले अहिले आम सञ्चार माध्यमहरूमा जति स्थान पाइरहेको छ, सायद यसभन्दा पहिले यति धेरै महत्व पाएको थिएन । विषयले अहिले सर्वत्र वहस चर्काएको छ । लैङ्गिक हिंसा वा महिलामाथि हुने दुव्र्यवहारलाई न्यूनीकरण गर्नका लागि राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरबाट समेत यथेष्ट प्रयास भएको पाइन्छ भने प्रत्येक दिन सञ्चारमाध्यममा कुनै न कुनै रुपमा स्थान पाइरहेकै छ
कम्युनिष्ट अधिनायकवादको अभ्यास अचेल सत्ताधारी कम्युनिष्ठहरु ज्ञानेन्द्रजस्तै लाग्छन् । दरबारको रक्तकुण्डबाट राजाका रुपमा प्रकट हुँदा ज्ञानेन्द्रका भुइँमा खुट्टा थिएनन् । उहाँलाई लाग्थ्यो होला म खासोखास विष्णुको औतार हुँ। म भगवान् सरह, चराचर जगत्का मुनवाहरु मेरा अगाडि भुसुना सरह । म माथि सिंहासनमा, जगत्का मनुष्यरुपी जीवातहरु तल धुलामा । म आदेश दिने उच्च स्थानमा, अरुहरु आदेश पालन गर्ने
शहरी विपद् जोखिम न्यून गर्न सामूहिक प्रयासको थालनी     काठमाडौं– तीन वर्षअघिको गोरखा भूकम्प र त्यसपछि पटकपटक परकम्प जाँदा त्रसित बन्दै घर वा विद्यालयबाट आत्तिएर जथाभावी भाग्ने गरेका विक्रम खड्का अब त्यस्ता विपद् आउँदा सुरक्षित स्थानमा कसरी जाने र अरूलाई पनि कसरी लैजाने भन्नेबारेमा राम्ररी जानकार भएका छन् ।     काठमाडौँ महानगरपालिका–१२ स्थित महेन्द्र सरस्वती विद्यालयमा कक्षा ८ मा अध्ययनरत खड्कालाई यस किसिमको आत्मविश्वास विद्यालयका