बहस
शिक्षाका लागि विद्यार्थी विदेशिदा देखिएका केहि तथ्यहरू   नेपाली विद्यार्थीहरू विदेशमा उच्चशिक्षा आर्जनसँगै आकर्षक आम्दानी हुने भएकोले लाखौं खर्च गरेर विदेशिने गरेका । स्वदेशमा परम्परागत शिक्षा प्रणाली हुनु, व्यवहारिक र प्राविधिक शिक्षाको कमि, र योग्यता अनुसारको रोजगारीको अभाव लगायतका कारणले विद्यार्थीहरू विदेश जान बाध्य हुनु परेको सरोकारवालाहररू बताउँछन् । नयाँ पुस्तामा पछिल्लो समय विदेशी शिक्षाको मोह ह्वात्तै बढेको देखिन्छ । विश्वस्तरिय शिक्षा, व्यवहारिक
समाजबाद बहस : कम्युनिष्ट सरकारको बजेटमा समाजवादको परीक्षण !   काठमाडौं / अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक बर्ष २०७६/ ७७ को बजेटले अझै आर्थिक बजार तताइरहेको छ । बजेटका पक्ष विपक्षमा तर्कहरु आइरहेको छन् । बजेट र यसले दशभरका जनतालाई पार्ने प्रभावका बारे बहस हुनु स्वभाविक पनि छ । कम्युनिष्टहरुको विचार राख्ने पार्टी जसको संसदमा दुई तिहाई मत छ सरकार छ । नेपाल
अब ठूलो पुँजी भएको अर्थपूर्ण मर्जर आवश्यक       नेपाल बैंकबाट १९८६ मा बैंकिङ क्षेत्रमा आफ्नो करियर शुरु गरेका बैंकर्स पर्शुराम कुँवर (क्षेत्री) त्यसपछि सिटिजन्स बैंकमा आवद्ध रहे ।   यसरी नै तत्कालिन बैंक अफ एसिया, ग्रायण्ड बैंक हुँदै हाल जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कार्यरत छन् ।   पोखरा घर भएका सीईओ कुँवर बैंक वित्त क्षेत्रमा सफल बैंकर्स मानिन्छन् । आफूलाई अध्यात्मबादी
अमेरिका हतियार लिएर बाहिरी संसारमा घुम्दा, चीन भने अमेरिकामा प्रभाव जमाउँदै     विश्वमा अमेरिकाले अहिले आफूलाई शक्तिशाली राष्ट्र ठान्छ । अर्काेतर्फ चीन पनि विश्वमा आफ्नो पकड देखाउनेमा बहादुरीमा छ । चीन र अमेरिकाको बीच आपसमा बोलचाल त छ तर, ‘मुखमा राम–राम बगलीमा छुरा’ जस्तो । दोस्रो विश्व युद्धपछि अमेरिकाको प्रभुत्व बढ्दै आएको हो । तर, सन् १९९० मा सोभियत रुसलाई ढालेपछि अमेरिकाको बढ्दो महत्वकांक्षाले विश्वका देशहरुमा उसको दादागिरी,
प्रचण्डको खुलासाः ‘साढे दुई वर्षपछि ओलीले प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न चाहन्नँ’   नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको भविष्य बारे नयाँ खुलासा गरेका छन् । उनले ओली सरकारको आयुतर्फ संकेत गर्दै रिपोटर्स क्लबका अध्यक्ष रिसि धमलासँगको एक अन्तर्वार्तामा यस्तो खुलासा गरेका हुन् । साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने कल्पनै नगर्ने अध्यक्ष प्रचण्डले बताएका छन् । उनले विगतमा भएको सहमति अनुसार नै
ग्रामिण क्षेत्रको विकासमा विकास बैंकको आवश्यकता छ       कृष्णराज लामीछाने महालक्ष्मी विकास बैंकका कार्यकारी अधिकृत हुन् । पोखराका स्थायी बासिन्दा उनी हाल काठमाडौंमै छन् । अध्ययन पश्चात सिधैँ नेपाल बैंकबाट अधिकृत तहमा जागिर शुरु गरेका उनी तयसपछि कैलाश विकाश बैंकमा ८ वर्ष कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाले । हाल महालक्ष्मी बैंकलाई नेपालकै उत्कृष्ट विकास बैंकको पहिचान बनाउन सफल सीइओ विकास बैंकहरुको साझा संस्था
निर्माण व्यवसायीलाई सरकारले समृद्धिको मेरुदण्डको रुपमा हेर्नुपर्दछ       नेपाली निर्माण क्षेत्र पछिल्लो समय तरङ्गित छ । समयमा काम पुरा नगर्ने आरोप वर्षौदेखि लाग्दै आएको हो । अहिले निर्माण क्षेत्रमा ठूला र शक्तिमा रहेका व्यवसायीहरुको सिण्डिकेटकै कारण निर्माण क्षेत्र बदनाम भइरहेको व्यवसायीहरु स्वयं स्वीकार्छन् । खरिद ऐनका साना–साना छिद्रहरुलाई समाउँदै व्यवसायीहरु निर्माण क्षेत्रलाई गलत बाटोमा लग्न उद्यत रहेको आरोप त्यतिकै छ । तर,
डा. अरुणा उप्रेतीको आलेख : भात फाल्ने ‘साना किसान’ को ठूलो अविवेक !   काठमाडौं गत फागुन १६ गते साना किसानको राष्ट्रिय सम्मेलन भएको थियो । कार्यक्रम याक एण्ड यति होटेलमा भएको थियो । त्यसमा पोषण, प्राङ्गारिक मल र स्वास्थ्यसम्बन्धी एक कार्यपत्रमा मलाई आफ्नो विचार प्रस्तुत गर्न बोलाइयो । आफ्नो प्रस्तुतिपछि खाना खाने बेला भयो । म तोकिएको ठाउँमा पुगेँ । म त्यहाँ उभिएर एकछिन् हेरेपछि मेरो मनमा लाग्यो( के
सेन्चुरी बैंकका सीइओ तुलसी राम गौतम भन्छन् – सीप भएकालाई जातको आधारमा अछुत बनाएपछि कसरी हुन्छ उद्यमशीलताको विकास ?   करिब ३५ वर्ष लामो बैंकीङ अनुभव भएका बैंकर्स तुलसी राम गौतम सेञ्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी जिम्मेवारीमा छन् । नेपालकै पहिलो बैंक नेपाल बैंकबाट बैंकीङ करियर शुरु गरेका उनले आफ्नो करिअर जिवनमा तत्कालीन नेपाल इन्डोस्वेज बैंक, एसबिआइ बैंक, माछापुच्छ्रे बैंकमा पनि कार्यकुशलता देखाइसकेका छन् । माछापुच्छ्रे बैंकबाट राजिनामा दिएर केही समय उनले क्रेडिट रेटिङ कम्पनीमा
‘रिस्क म्यानेजमेन्ट’का विज्ञ माछापुच्छ्रे बैंकका सीइओ शर्माको इन्साइड स्टोरी : क्रिकेटका प्यासनदेखि बुक्सलभर्ससम्म ‘गोल्ड मेडलिष्ट’ बैंकर सुमन शर्मा माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । करिव २० लामो बैंकिङ अनुभव सङ्गालेका शर्मा एक सफल बैंकर मात्र नभएर क्रिकेटका ‘प्यासन’ पनि थिए । विद्यार्थीकालमा उनी विराटनगरबाट सिनियर लेवलको क्रिकेट खेल्थे । महेन्द्र विद्याभूषणलगायत थुप्रै पदकबाट सम्मानित शर्मा अध्ययनमा निकै रुचि राख्छन् । रिक्स म्यानेजमेन्टका बुक्स बढि रुचाउने उनले
सेतो सुन अर्थात रबर खेती : सम्भावना र महत्वबारे अनुसन्धानविद्/ अभियान्ता तिलक भण्डारीको विशेष स्टोरी   औद्योगिक बालीका रुपमा लिईने रबर खेती भर्खरै व्यवसायिकता पाउने संकेत देखिन्छ । नेपालकै बजारको मागको २/३ प्रतिशत माग पनि पुर्याउन सकेको देखिदैन । वार्षिक १५ अर्व माथि रबरको माग छ । भुमध्य रेखिय क्षेत्रमा सदवहार बनमा पाइने यो बृक्ष नेपालमा पहिलोपटक जयप्रसाद ढकाल नाम गरेका किसानले मेघालय तथा आसामतिरबाट सन् १९७० तिर भित्र्याएको पाइन्छ ।
नेपाललाई ‘आइटी जोन’ बनाउन प्रविधिमैत्री वातावरण तयार गर्नुपर्छ   सूचना र प्रविधिको क्षेत्रमा पछिल्लो एक दशकमा नेपालले ठूलो फड्को मारेको छ । प्रविधिको क्षेत्रमा भएको अधिकांश प्रगतिमा युवापूस्ताको भूमिका निकै महत्वपूर्ण रहेको छ । प्रविधिको प्रयोग र विकास विस्तारमा युवाहरुको क्रेज बढेको पाइन्छ । नेपाल विकासोन्मुख देश हो, यस अर्थमा यो प्रगतिलाई सकारात्मक रुपमा लिनुपर्छ । कुनै समय मोवाइललाई नौलो वस्तुको रुपमा लिइन्थ्यो तर
आइटीमा समान सहभागिताको लागि प्राविधिक शिक्षामा महिलाहरुको पहुँच पुग्नुपर्छ   पितृसतात्मक सोचले ग्रस्त हाम्रो समाजले अझै महिलालाई पुरुषसरह क्षमतावान सम्झदैन । समाजमा लैङ्गिक विभेदको ठूलो खाडल छ जसबाट सबैभन्दा पीडित महिलाहरु नै छन् । त्यसमाथि निम्न मध्यम वर्गीय परिवारका र मध्यम वर्गीय परिवारका महिलाहरु बढी पीडित छन् । केहि समय अगाडिसम्म नेपालमा आइटि क्षेत्रमा महिलाहरुको वर्शच्व थियो । टेक्निकल काम गर्नु प¥यो भने पुरुषलाई नै
‘नीक ईलेक्ट्रो टेक ०१८’ मेला विद्युतीय क्षेत्रमा भएको खोज अनुसन्धान र उत्पादन हेर्ने बुझ्ने अवसर   ‘नीक ईलेक्ट्रो टेक ०१८’ पुस ६ गते अर्थात भोलिबाट शुरु हुन गइरहेको छ । विद्युतीय व्यवसायीहरुका लागि मात्र नभएर यससँग सरोकार राख्ने आम उपभोक्ताहरुका लागि पनि उत्तिकै महत्व बोकेको भव्य मेला हो । विद्युतीय क्षेत्रमा पछिल्लो समय भइरहेको खोज अनुसन्धान र उत्पादनहरुको अध्ययन गर्ने हेर्ने बुझ्ने मौका यस मेलामा पाइन्छ । एकै छानो मुनी सयौं
राज्यले पहिले आफ्नो सम्पत्तिको बीमा गरे बीमाप्रति नागरिकको पनि विश्वास अझै बढ्छ   आर्थिक सुरक्षाको लागि बीमा एउटै मात्र विकल्प हो । बीमाले आर्थिक सुरक्षा मात्रै गर्दैन मुलुकको समृद्धिको लागि समेत महत्वपूर्ण भूमिका खेल्दछ । देश निर्माणको लागि पुँजि निर्माण गर्दछ । दैनिक हजारौँ नेपालीहरुले प्राकृतिक अप्राकृतिक घटना/ दुर्घटनाको कारण मानविय क्षतिसँगै आर्थिक नोक्सानी पनि ब्यहोर्दै आएका छन् । अधिकांश मानिस बीमा बारे सचेत हुँदा हुँदै पनि