कुराकानी
[अन्तर्वार्ता] : ‘नेपालको शिक्षा समयानुकूल र रोजगारमुखी भएन’     नेपालको वर्तमान शिक्षण पद्धति समयानुकूल रोजगारमुखी नभएको भन्दै लाखौं विद्यार्थीले विदेशमा आफ्नो करिअर खोज्न बाध्य छन् । वर्षेनी हजारौंको सङ्ख्यामा नेपाली विद्यार्थी विदेशिएका छन् । जो शिक्षाको अवसरको खोजीका लागि विभिन्न मुलुक पुगेका छन् । यता नेपालको शिक्षा र वर्तमान समयबीच निकै खाडल झन झनै गहिरिदै गएको छ । समाजको माग र आवश्यकता अनुसार नेपालको
निर्माण व्यवसायीलाई सरकारले समृद्धिको मेरुदण्डको रुपमा हेर्नुपर्दछ       नेपाली निर्माण क्षेत्र पछिल्लो समय तरङ्गित छ । समयमा काम पुरा नगर्ने आरोप वर्षौदेखि लाग्दै आएको हो । अहिले निर्माण क्षेत्रमा ठूला र शक्तिमा रहेका व्यवसायीहरुको सिण्डिकेटकै कारण निर्माण क्षेत्र बदनाम भइरहेको व्यवसायीहरु स्वयं स्वीकार्छन् । खरिद ऐनका साना–साना छिद्रहरुलाई समाउँदै व्यवसायीहरु निर्माण क्षेत्रलाई गलत बाटोमा लग्न उद्यत रहेको आरोप त्यतिकै छ । तर,
सेन्चुरी बैंकका सीइओ तुलसी राम गौतम भन्छन् – सीप भएकालाई जातको आधारमा अछुत बनाएपछि कसरी हुन्छ उद्यमशीलताको विकास ?   करिब ३५ वर्ष लामो बैंकीङ अनुभव भएका बैंकर्स तुलसी राम गौतम सेञ्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी जिम्मेवारीमा छन् । नेपालकै पहिलो बैंक नेपाल बैंकबाट बैंकीङ करियर शुरु गरेका उनले आफ्नो करिअर जिवनमा तत्कालीन नेपाल इन्डोस्वेज बैंक, एसबिआइ बैंक, माछापुच्छ्रे बैंकमा पनि कार्यकुशलता देखाइसकेका छन् । माछापुच्छ्रे बैंकबाट राजिनामा दिएर केही समय उनले क्रेडिट रेटिङ कम्पनीमा
समृद्धिका लागि सूचना र प्रविधिलाई राज्यले प्राथमिकता दिनु आवश्यक   क्यानको आयोजनामा भइरहेको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई–सेवा’ को सन्दर्भमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ का अध्यक्ष हेमन्त कुमार चौरासियासँग गरिएको कुराकानीको सार : यस वर्षको क्यानको २५ औँ मेलालाई कसरी हेर्नु भएको छ ? क्यान महासंघको आयोजनामा ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई–सेवा’ २५ संस्करण भइरहेको छ । सूचना र
जलविद्युत क्षेत्रको विकासबारे चर्चा गर्ने साझा थलो ‘हिलायन हाइड्रो एक्सपो २०१९’   स्वतन्त्र उर्जा उत्पादक संस्था (इपान) ले नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी प्रवद्र्धन गर्ने र लगानीको विभिन्न ढाँचाका बारेमा जानकारी गराउने लक्ष्य साथ भोलीदेखि राजधानीमा ‘हिमालयन हाइड्रो एक्पो २०१९’ को तयारी पुरा भएको संस्थाले जनाएको छ । सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनमा राखेको लक्ष्य पूरा गर्न निजी क्षेत्रले खेल्नुपर्ने
ब्याजदरको अस्थितरता बारे टिप्पणी गर्दै गरिमा विकास बैंकका सीईओ गोविन्दप्रसाद ढकाल भन्छन् : रिर्टन छिटो खोज्ने प्रवृत्तिले बैंकीङ अस्वस्थता बढ्यो     गरिमा विकास बैंक १३ औं वर्षमा हिडीरहेको छ । गरिमा विकास बैंक स्याङ्जाबाट पोखरा हुँदै विकसित र विस्तारित रुप दुईवर्ष अघि काठमाडौं राजधानीमा केन्द्रीय कार्यलयबाट देशभर बैंकीङ सेवा प्रवाह भइरहेको छ । बैंकहरु मध्येकै फरक पहिचान दिन सफल गरिमा विकास बैंक सुशासन, सेवाप्रति आत्म विस्वासले नै सेवाग्राहीको मन जित्न सफल देखिन्छ । देशभर करिब
उद्योग वाणिज्य संघ भक्तपुरका प्रथम उपाध्यक्ष प्रदिप श्रेष्ठ भन्छन्ः सम्पदाको धनी भक्तपुरले मौलिक परम्परा र उत्पादनलाई फैलाउन सके मात्र पनि समृद्ध भक्तपुर हुनेछ     भक्तपुर उद्योग वाणिज्य संघ भक्तपुरका प्रथम उपाध्यक्ष प्रदिप श्रेष्ठ एक व्यवसायी मात्र नभई सामाजिक अभियन्ता पनि हुन् । उनी आफ्नो विभिन्न क्षेत्रमा उद्योग व्यवासायसँगै शिक्षण संस्था, पुस्तकालय खोल्ने तथा असहाय जेष्ठ नागरिक आश्रममा समेत उनको संलग्नता छ । २०४८ सालमा भक्तपुर घरेलु तथा साना उद्योग संघको सदस्यता लिएका श्रेष्ठले २०५१/ ०५२ सालमा कार्यसमिति सदस्य
राज्यले पहिले आफ्नो सम्पत्तिको बीमा गरे बीमाप्रति नागरिकको पनि विश्वास अझै बढ्छ   आर्थिक सुरक्षाको लागि बीमा एउटै मात्र विकल्प हो । बीमाले आर्थिक सुरक्षा मात्रै गर्दैन मुलुकको समृद्धिको लागि समेत महत्वपूर्ण भूमिका खेल्दछ । देश निर्माणको लागि पुँजि निर्माण गर्दछ । दैनिक हजारौँ नेपालीहरुले प्राकृतिक अप्राकृतिक घटना/ दुर्घटनाको कारण मानविय क्षतिसँगै आर्थिक नोक्सानी पनि ब्यहोर्दै आएका छन् । अधिकांश मानिस बीमा बारे सचेत हुँदा हुँदै पनि
मुलुकमै पहिलोपटक ‘होममेड’ कफीखेतीका शुरुवातकर्ता उद्योगी ढकेश्वर घिमिरेसँगको कफीखेती विकास र सम्भाव्यताबारे गरिएको विशेष अन्तर्वार्ता:   तपाईलाई कफीखेतीको प्रमुख व्यक्तित्व मानिन्छ, कसरी कफीखेतीमा आकर्षित हुनु भएको हो ? बताइदिनोस् न । मेरो घर पाल्पाको मदनपोखरा । मलाई कृषि व्यवसाय मन पर्ने भएकोले कफीका वोट पनि रोपेको थिए । २०३८ सालमा आएको विनाशकारी बाढीले ६० रोपनी खेतीलाई मरुभूमिमा परिणत गरिदियो । त्यो नै मेरो जिवनको टर्निङ प्वाइन्ट भयो । अन्नखेती लगाउने सम्भावना
विद्यार्थीको करियर निर्माणमा मूख्य ध्यान दिन्छौं     विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि एनआइ ई सी ले कसरी सेवा प्रदान गरिरहेको छ ? विद्यार्थीले कसरी चिन्ने ? एनआइ ई सी विगत १८ वर्षदेखिको अनुभवले खारिएको एक शैक्षिक परामर्श संस्था हो । विदेशको उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुका लागि यस संस्थाबाट हजारौं विद्यार्थीहरु पुगिसकेका छन् । नेपाल इन्टरनेशनल एजुकेशलन कन्सल्टेन्सी एनआइ इसीको विस्तारित
OUTLOOK STORY: देशमै पहिलो वाइन उत्पादन गर्ने मेहश्वरलाल रञ्जितकारको रोचक अनुभवः वागवानी विज्ञ वुवाले राजा विरेन्द्रलाई १५ मिनेट कन्भिन्स गरेपछि बल्ल स्वीकृत       युवा पुस्तामा पछिल्लो समय ‘वाइन कल्चर’ बढ्दो छ ।   बढ्दो आधुनिकता र बदलिदो संस्कृतिसँगै वाइन सर्वप्रिय बन्दै गएको पाइन्छ । पार्टी, भोज, ‘गेट्टुगेदर’, विहे वा कुनै पनि चाडबाडमा वाइनको फर्माइस अचेल भइहाल्छ । …..तर, नेपालमा वाइनको विकास कसरी भयो ? कसरी उत्पादन भयो इतिहास पनि त्यतिकै स्वीट र रोचक छ । हाल ८० भन्दा बढि वाइन उत्पादन
‘उद्यमीहरु आत्मनिर्भर हुन संस्थागत हुनु आवश्यक’   परम्परगत रुपमा विकास/ विस्तार हुँदै आएका नेपाली लघु तथा घरेलु उद्योगहरु आज पर्यन्त अधिकांश उस्तै प्रकारले चलिरहेका छन् वा लोप भइसकेको अवस्था छ । तिनीहरुका जीवनशैली त्यसरी नै चलेको पाईन्छ । राज्यले जति नै प्रविधिमैत्री आधुनिक उद्योगीको विकास गर्ने नीति ल्याएपनि खास उद्यमीको जीवनस्तर उकासिन सकेको पाईदैन । गाउँका दुर दराजमा आजपनि लाखौं व्यक्ति/परिवार
ऐन, नियम निर्माणमैत्री हुन नसक्दा देश विकासमासमेत अवरोध राजनीतिक परिवर्तनसंगै आर्थिक समृद्धितर्फ देश अघि बढिरहेको छनक पाइन्छ । समृद्धिको नाराले सबैलाई छोएको पाइन्छ । तर, निर्माण क्षेत्र भने हिजोकै तस्वीरमा देखिन्छ । सरकारसँग भएको विकास बजेट पनि खर्च गर्न सक्ने समाथ्र्य छैन । त्यस्तो तत्परता देखाएको पाईदैन । यता निर्माण व्यवसायीहरु सधैं कुनै न कुनै आन्दोलन वा समस्यामा देखिन्छ । निर्माण क्षेत्रमा
‘शिक्षा नीति तथा कार्यन्वयनमा सुधार नआउँदा अध्ययनका लागि विद्यार्थीहरु विदेशिन बाध्य’ नेपाली विद्यार्थीहरु पछिल्लो समय विदेशी शिक्षा आर्जनका लागि विदेशिनेक्रम बढ्दो छ । यसरी विदेशमा अध्ययनका लागि विद्यार्थीहरु बाहिरिदा अर्वौ नेपाली रुपैंया बाहिरीएको खवरहरु आइरहंदा ती विद्यार्थीहरुबाट पनि सीप ज्ञान र रेमिट्यान्स पनि भित्रिरहेको कुरालाई नकार्न सकिन्न । यसै त, प्लस टु सकिएपछि हातमा सर्टिफिकेट लिएर कल्सल्टेन्सी धाउने विद्यार्थीको संख्या दैनिक बढ्दो छ । के
‘ह्याण्डीक्राफ्ट डेभलपमेन्ट काउन्सिल आवश्यक’- अध्यक्ष धर्मरत्न शाक्य   नेपालीहरुकै मेहनत र श्रमले निर्मित समानहरुको प्रदर्शनी नेपाल हस्तकला प्रदर्शनी हुन गइरहेको छ । नेपालबाट निर्यात हुने बस्तु हरु मध्ये अधिकतम हस्तकलाका समान पर्दछन् । जसले नेपालको कला संस्कृतिको विकास पहिचान विश्वमा गरिरहेको छ भने, विदेशी मुद्रा समेत स्वदेशमै भित्र्याएको छ । राम्रो बजार र सम्भावना हुँदा हुँदै पनि अझै व्यवसायिक हुन नसक्नु प्रविधिसँग