अर्थ बिश्व
अमेरिकी अन्यायपूर्ण प्रतिबन्धप्रति हुवावेको आपत्ति   बेइजिङ / चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई अमेरिकी सेवा र वस्तु बिक्री गर्न यसअघि लगाइएको प्रतिबन्ध अरु तीन महिना बढाउने अमेरिकी प्रशासनको निर्णयप्रति हुवावेले अन्यायपूर्ण कदम भन्दै आपत्ति जनाएको छ । चीनका लागि गुप्तचरी गरेको भन्दै हुवावेलाई प्रविधि र अन्य सामान बिक्री गर्न अमेरिकी कम्पनीमाथि रोक लगाइएको छ । अमेरिकी बाणिज्य विभागले अमेरिकी कम्पनीमाथि हुवावेलाई
ट्रम्पको आर्थिक नीतिको प्रभाव : २०२१ मा आर्थिक मन्दी हुने अनुमान   वासिङ्टन /  संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन् । अमेरिकी व्यावसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले अर्थतन्त्रको मन्द वृद्धिले सन् २०२१ मा ठूलै आर्थिक मन्दी निम्तिने उल्लेख छ । गत फेब्रुअरीमा गरिएको यस्तै सर्वेक्षणमा २५ प्रतिशतले
स्वतन्त्रता दिवस हुँदै राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा काश्मिर     काठमाडौँ / भारत र पाकिस्तानले यसै साता स्वतन्त्रता दिवस मनाए । स्वतन्त्रता दिवस मनाइरहँदा भारतीय र पाकिस्तानी जनतामा विगत बर्षहरूमा जुन किसिमको वातावरण हुने गर्थ्यो यस बर्ष भने केही भिन्नता भने उनीहरूले अवश्य महशुस गरे । यही अगष्ट पाँच तारिख भारत सरकारले संविधानको एउटा धारामाथि प्रतिबन्ध लगाउँदै भारत नियन्त्रित काश्मिर क्षेत्रको विशेष स्थानलाई रद्द गर्ने घोषणा
हङकङमा सुनको मूल्य घट्यो ] हङकङ / हङकङमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ । स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर (करिब एक हजार ७९० अमेरिकी डलर) मा कारोबार भएको चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीले जनाएको छ । हङकङमा बुधबार १ अमेरिकी डलरको ७.८५ हङकङ डलरमा सटही भएको थियो । सिन्ह्वा
जापान–अमेरिकाबीचको व्यापार सम्झौता दुवै मुलुकको पक्षमा हुनुपर्छ : जापानी प्रधानमन्त्री   टोकियो, जापान / अमेरिकासँग हुने व्यापार सम्झौता दुबै मुलुकको फाइदाका लागि हुनुपर्ने जापानका प्रधानमन्त्री सिन्जो आवेले शुक्रबार बताउनुभएको छ । प्रधानमन्त्री आवेले भन्नुभयो, “हामी अन्तिम सहमतिमा जाने वा नजाने भन्ने कुरा भविष्यमा हुने वार्ता र छलफलमा भरपर्नेछ । त्यसैले मैले सम्झौता कहिले हुन्छ अहिल्यै भन्न सम्भव हुँदैन । तर व्यापार सम्झौता दुबै मुलुकको हितमा हुनुपर्छ
चिनियाँ सामानको विदेशी व्यापार ४.२ प्रतिशतले वृद्धि   बेइजिङ / चिनियाँ सामानको विदेशी व्यापार सन् २०१८ को पहिलो सात महिनाको तुलनामा सन् २०१९ को सोही समयमा ४.२ प्रतिशतले वृद्धि भएको छ । चीनको भन्सार कार्यालयको बिहीबार सार्वजनिक तथ्याङ्क अनुसार अघिल्लो बर्षको पहिलो सात महिनाको तुलनामा यस बर्ष बैदेशिक व्यापारबाट १ सय ७४ खर्ब १० अर्ब चिनियाँ युआन ९२० खर्ब ४९ करोड अमेरिकी डलर०
अमेरिकासँगको व्यापार तनाब : जुलाईमा चीनको निकासी सामान्य वृद्धि   बेइजिङ / संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाब बढे पनि चीनको निकासी गत जुलाईमा प्रक्षेपण गरेभन्दा बढी भएको पछिल्लो सरकारी तथ्यांकमा देखिएको छ । तर चीनले गर्ने आयात भने निरन्तर घटेको छ । यस वर्षको पहिलो छ महिनामा अमेरिकासँगको व्यापार तनाब तथा विश्वव्यापी माग घटेका कारण चीनको औद्योगिक उत्पादनमा भने कमी आएको छ । तर जुलाईमा भने चीनको
भारतीय उच्च अधिकारी फिर्ता पठाउने र व्यापार स्थगन गर्ने पाकिस्तानको घोषणा   इस्लामावाद / पाकिस्तानले आफ्नो देशमा रहेका भारतीय उच्च अधिकारीलाई निकाला गर्ने र भारतसँगको दुई देशीय व्यापार स्थगन गर्ने घोषणा गरेको छ । जम्मू कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले सोमबार खारेज गरेपछि पाकिस्तानले बुधबार यो घोषणा गरेको हो । “हामीले हाम्रा राजदूतलाई दिल्लीबाट स्वदेश फिर्ता गर्ने छौँ भने उनीहरूका प्रतिनिधि पनि
कायरोमा मोनोरेल बनाउन ४.५ अर्ब डलरमा सम्झौता     मन्ट्रियल /  क्यानाडाली कम्पनी बम्बार्डियरले इजिप्टको राजधानी कायरोमा दुई वटा स्वचालित मोनोरेल लाइन बनाउन चार अर्ब ५० करोड अमेरिकी डलरमा सम्झौता गरिएको जनाएको छ । राजधानी कायरोको अति व्यस्त सवारी चापको व्यवस्थापनका लागि नयाँ मोनोरेलको निर्माणले ठूलो सहजता ल्याउने बताइएको छ । यी मोनोरेलबाट प्रतिघण्टा करिब ४५ हजार यात्रुलाई गन्तव्यसम्म पुर्याउने सकिने कम्पनीले जनाएको छ । कम्पनीका
भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने ट्रम्पको आदेश   वासिङ्टन / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिनुभएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहनुभएका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गर्नुभएको छ । अमेरिकी अखबार वालस्ट्रिट जर्नलका अनुसार विगत ३० वर्षको अन्तरालमा अमेरिकी महादेशभित्र अमेरिकाले गरेको यस किसिमको
एचएसबीसीले चार हजार रोजगारीका अवसर कटौति गर्ने   लण्डन, बेलायत / बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसरलाई कटौति गर्ने सोमबार सार्वजनिक एक घोषणामा उल्लेख छ । एचएसबीसीका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले बैंकलाई नयाँ आर्थिक सङ्कटबाट जोगाउन बैंकले आफ्नो सेवाका लागि उपलब्ध गराउँदै आएका चार हजार जागिरका अवसरलाई घटाउने बताउनुभएकोे हो । “हामीले बैंकलाई पुन: संरचना गर्ने उद्देश्यले हाम्रो सम्पूर्ण श्रमशक्तिको दुई प्रतिशत
यसरी टुक्रियो जम्मु काश्मिर, लद्दाख छुट्टै केन्द्र शासित प्रदेश   नयाँ दिल्ली भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो । मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गर्नु भएको गृहमन्त्री अमित शाहले राज्यसभालाई जानकारी दिनु भएको छ । अबका
अमेरिकाको टेक्सासमा भयानक नसंहार, यस्तो रैछ गोलिबारीको कारण   अमेरिकाको टेक्सास राज्यस्थित एक सपिङ मलमा भिषण गोलिबारी भएको छ । उक्त घटनामा कम्तिमा २० जना मारिएको एजेन्सीले जनाएको छ । स्थानीय अधिकारीका अनुसार टेक्ससको एल पासो क्षेत्रस्थित सीएलो विस्ता मलमा गोलीबारी भएको हो । जानकारी अनुसार गोलीबारीका कारण २६ जना घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । गोलीवारी भएको मलका सिसिटिभीमा देखिएका तस्विरका
बेलायतको आर्थिक वृद्धिमा थप कमी आउने, यस्तो छ कारण   लण्डन, बेलायत / बेलायतको यूरोपेली यूनियन (इयू) बाट हुने भनिएको बहिर्गमन (ब्रेक्जिट) बारे अन्योल छाइरहेका समय बैंक अफ इङ्ल्याण्डद्वारा सन् २०१९ र २०२० का लागि यस पहिले गरेको प्रक्षेपणभन्दा पनि आर्थिक वृद्धि न्यून रहने जनाएको छ । बेलायतको केन्द्रीय बैंकले सम्झौताहिन ब्रेक्जिट भएमा बेलायती मूद्रा पाउण्ड स्टर्लिङको अवमूल्यन हुनुका साथै मुलुकको आर्थिक वृद्धिमा पनि प्रभाव पर्ने
जापान एयरलाइन्सको नाफा ३२ प्रतिशत घट्यो   टोकियो / जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सको पहिलो त्रैमासिकको खूद नाफा करिब ३२ प्रतिशतले घटेको छ । इन्धनको मूल्य वृद्धि र अमेरिका–चीनबीचको व्यापार युद्धपछि कार्गो ढुवानीमा आएको मन्दीका कारण नाफा घटेको जापान एयरलाइन्सले जनाएको छ । अप्रिल–जुन महिनाको अवधिमा जापान एयरलाइन्सको नाफामा कमी आई १२ अर्ब येन (जापानी मुद्रा) भएको छ । अघिल्लो वर्ष करिब १८ अर्ब