तनावबीच यस्तो देखियो पृथ्वी जयन्ती [ हेर्नुस् भिडिओ ]

तनावबीच यस्तो देखियो पृथ्वी जयन्ती [ हेर्नुस् भिडिओ ]

अर्थ डबली
सोमवार, पुस २७ २०७७
अर्थ डबली
सोमवार, पुस २७ २०७७ (अर्काइभ बाट)
  • तनावबीच यस्तो देखियो पृथ्वी जयन्ती [ हेर्नुस् भिडिओ ]

    काठमाडौं  / आज पुस २७ गते २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस  हो । विभिन्न संघ संस्थाले राजधानी काठमाडौंमा बाजा गाजासहित धुमधामले मनाए ।

    images
    images
     

    वि.सं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गर्ने विशेष राजाको रुपमा मानिन्छ । तत्कालिन समय बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । 


    हरेक वर्ष पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै पुस २७ गते एकता दिवस मनाइन्छ । गणतन्त्र स्थापना पहिले नेपालमा पुस २७ गते सार्वजनिक विदा दिइने चलन पनि थियो । आज उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको छ ।

     हेर्नुस् भिडिओ

    साताको लोकप्रीय