सुनको भाउ तोलामा ४०० रुपैयाँ बढ्यो, कति पुग्यो आज ? 

सुनको भाउ तोलामा ४०० रुपैयाँ बढ्यो, कति पुग्यो आज ? 

अर्थ डबली
मंगलवार, माघ १३ २०७७
अर्थ डबली
मंगलवार, माघ १३ २०७७ (अर्काइभ बाट)
  • सुनको भाउ तोलामा ४०० रुपैयाँ बढ्यो, कति पुग्यो आज ? 

    काठमाडौँ / मंगलबार सुनको भाउ पुनः बढेको छ । यसअघि निरन्तर घटेको सुनको भाउ आज भने प्रतितोला ४०० रुपैयाँ बढेको हो ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ भने यसअघि छापावाल सुन ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

    सोही परिमाणको तेजावी सुनलाई भने आज प्रतितोला ९२ हजार ३०० रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको भाउ भने घटेको छ । पछिल्लो दुई दिन स्थिर रहेको चाँदीको भाउ आज ५ रुपैयाँ घटेर एक हजार २५५ रुपैयाँमा कारोबार हुनेछ । 

    साताको लोकप्रीय