ओली सरकार विरुद्ध नेपाली काँग्रेस सडकमा, राजधानीमा शक्ति प्रदर्शन (२० फोटोमा हेर्नुस् )

ओली सरकार विरुद्ध नेपाली काँग्रेस सडकमा, राजधानीमा शक्ति प्रदर्शन (२० फोटोमा हेर्नुस् )

अर्थ डबली
सोमवार, मंसिर २९ २०७७
अर्थ डबली
सोमवार, मंसिर २९ २०७७ (अर्काइभ बाट)
  • ओली सरकार विरुद्ध नेपाली काँग्रेस सडकमा, राजधानीमा शक्ति प्रदर्शन (२० फोटोमा हेर्नुस् )

    काठमाडौं / नेपाली काँग्रेसले आज सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । 
    देशव्यापी विरोध प्रदर्शन गरेको काँग्रेसले राजधानीमा बेजोडको शक्ति प्रर्दशन गरेको दावी गरेको छ ।

    images
    images

    सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । 

    प्रदर्शन काँग्रेसले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कस्तित शान्तिबाटिकामा केन्द्रीत गरेको थियो ।  वृहद सभाको आयोजना गरेर ओली सरकार विरुद्ध नेताहरु खनिएका थिए ।

     सभा शुरु हुनुअघि काठमाडौं क्षेत्र नम्बर १ को भृकुटीमण्डपबाट जुलुस निकालियो  भने क्षेत्र नम्बर २,३ र ४ ले पुतलीसडकबाट, क्षेत्र नम्बर ५,६ र ७ लैनचौरबाट, क्षेत्र नम्बर ८ ले बसन्तपुर तथा ९ र १० ले सहिदगेटबाट जुलुस निकालेका्ेथियो । 

    nepali kangresh 19.JPG

    nepali kangresh13.JPG

    nepali kangresh.JPG

    nepali kangresh13.JPG

    nepali kangresh 16.JPG

    nepali kangresh 13.JPG

    nepali kangresh 4.JPG

    nepali kangres17.JPG

    nepali kangres15.JPG

    nepali kangres8.JPG

    nepali kangres12.JPG

    nepali kangres1.JPG

    शब्द विमल श्रेष्ठ । फोटो शुस्मा तामाङ 

    साताको लोकप्रीय