प्रतिनिधि सभाको विघटनको विरोधमा काँग्रेस : ‘जनताको जनमतलाई कुल्चेर जनप्रतिनिधि भइदैन कामरेड तानाशाह भइन्छ’ (भिडिओमा हेर्नुस्)

प्रतिनिधि सभाको विघटनको विरोधमा काँग्रेस : ‘जनताको जनमतलाई कुल्चेर जनप्रतिनिधि भइदैन कामरेड तानाशाह भइन्छ’ (भिडिओमा हेर्नुस्)

अर्थ डबली
सोमवार, माघ १९ २०७७
अर्थ डबली
सोमवार, माघ १९ २०७७ (अर्काइभ बाट)
  • प्रतिनिधि सभाको विघटनको विरोधमा काँग्रेस : ‘जनताको जनमतलाई कुल्चेर जनप्रतिनिधि भइदैन कामरेड तानाशाह भइन्छ’ (भिडिओमा हेर्नुस्)

    काठमाडौँ / प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आज देशभर प्रदर्शन गरेको छ ।

    images
    images

    तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज काँग्रेसका सबै भ्रातृ सङ्गठनहरूले ७७ वटै जिल्लामा संयुक्त रूपमा विरोध प्रदर्शन गरेको हो । 

    Nepali kangres.JPG

    यही माघ १३ गते बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

    kangress2.JPG

    राजधानी काठमाडौँमा दिउँसो १ बजे शान्तिवाटिकामा गरेको विरोध प्रदर्शनी, हेर्नुस् भिडिओमा 

    साताको लोकप्रीय