काठमाडौंको सडकमा प्रतिकात्मक शव र मलामीसहित महिला मार्चपास (भिडिओ)

काठमाडौंको सडकमा प्रतिकात्मक शव र मलामीसहित महिला मार्चपास (भिडिओ)

अर्थ डबली
शुक्रवार, माघ ३० २०७७
अर्थ डबली
शुक्रवार, माघ ३० २०७७ (अर्काइभ बाट)
  • काठमाडौंको सडकमा प्रतिकात्मक शव र मलामीसहित महिला मार्चपास (भिडिओ)

    काठमाडौँ / काठमाडौँको सडकमा प्रतिकात्मक शव र मलामीसहित महिला मार्चपास भएको छ । बैखाले प्रतिगमन अन्त्य हुनुपर्ने माग गर्दै बृहत नागरिक आन्दोलनको अगुवाईमा मार्चपास भएको हो । 

    images
    images

    बसन्तपुर डबलीबाट शुरु भएको मार्च पास सिंहदरबार मुलगेटसम्म पुगेर भद्रकालीमा कोणसभामा परिणत भएको थियो ।  

    कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागी भएका थिए भने मार्चमा प्रतिकात्मक शव र मलामीहरुको समेत उपस्थिति थियो ।

    हेर्नुस् भिडिओमा 

    साताको लोकप्रीय