एचएमडी ग्लोबलद्वारा नोकिया जी२० र जी १० नेपाली बजारमा, मूल्य कति ?  

एचएमडी ग्लोबलद्वारा नोकिया जी२० र जी १० नेपाली बजारमा, मूल्य कति ?  

अर्थ डबली
बिहिवार, आषाढ ३ २०७८
अर्थ डबली
बिहिवार, आषाढ ३ २०७८ (अर्काइभ बाट)
  • एचएमडी ग्लोबलद्वारा नोकिया जी२० र जी १० नेपाली बजारमा, मूल्य कति ?  

    काठमाडौँ /  एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिंगको नवीनतम दैनिक जीवनको मागहरु पूरा गर्नको लागि नोकिया जी २० र नोकिया जी १० को लन्च गरेको छ । 

    images
    images

    तीन दिनको ब्याट्री लाइफको साथ हाम्रो लेटेस्ट स्मार्टफोन जसले अहिलेको व्यस्त जीवनमा मानिसहरुलाई धेरै सहज बनाएको छ ।

    नयाँ जी–सिरिजले नोकिया स्मार्टफानेको लागि अझै लामो ब्याट्री लाइफ समेटेको छ । जी–सिरिज हाम्रो स्मार्टफोनको हर्ट्ल्याण्ड हो ।

    प्यान एसिया एचएमडी ग्लोबलका जनरल म्यानेजर रबि कुँवरले भने, “नोकिया फोनलाई एचएमडी ग्लोबलकोे हरेक उपकरणमा रहेको सन्देश–लभ इट, ट्रस्ट इट, किप इटले अरुबाट छुट्याएको छ । लभ इट–हामी उपकरणहरुमा अद्वितीय स्मार्टफोनको एक्सपेरियन्सहरू प्रस्तुत गर्दछौँ जसले धेरै ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफीको प्रदान गर्दछ जसको कारण प्रशंसकहरूलाई नोकिया फोनहरुलाई अझ बढी माया गर्ने कारणहरु दिएको छ ।”

    उनले अगाडि भने “ट्रस्ट इट– हाम्रो फोनहरु तीन वर्षको सुरक्षा अपडेटहरूको साथ कन्सिस्टेन्ट छन् जसले प्रयोतकर्ताहरुलाई डाटा ब्रिचेजबाट पिस अफ माइन्डको शक्ति प्रदान गर्दछ ।

    किप इट– एचएमडी ग्लोबलले आफ्नो सस्टेनेबिलिटी र ड्युराबिलिटी हार्डवेयरको मार्फत मात्र नभई सफ्वेयरको मार्फत पनि र २ वर्षको अपरेटिंग सिस्टमलाई अपग्रेडको सुनिश्चित गरेर नोकिया फोनहरुको लाइफ एक्सपेक्टेन्सी सुधार गर्न र फोनलाई सधैँ फ्रेस र नयाँ देखिने बनाउने प्रण गरेको छ ।” 

    ravi-nokia.JPG

    “हामी जति लामो समय आफ्नो फोनको उपयोग गर्नमा दिन्छौँ यो वातावरणको लागि त्यति नै राम्रो छ जसले नेपालको फोहोर व्यवस्थापनको कटौतीमा सकरात्मक प्रभाव पार्न सहयोग पुर्याएको छ ।” उनले भनेका छन् । 

    नोकिया जी २०–तीन दिनको ब्याट्री पावरहाउस
    नोकिया जी २० ले ४८ एमपीको क्ल्यारिटी वाइडस्व्रिmनमा वा म्याव्रmो र भिडियो ओजो अडियोको साथ कैद गर्दछ । नोकिया जी २०ले एकल चार्जबाट ३ दिनको ब्याट्री लाइफ प्रदान गर्दछ । 

    आफ्नो जीवनको प्रेम र प्यासनहरुमा लिप्त हुनुहोस्
    आफ्नो हातको हत्केलामा फिट हुने एक अन द गो व्रिmएटिभ स्टुडियो नोकिया जी २० ले तपाईँको दूरदर्शी विचारहरुलाई यसको स्टनिंग ४८ एमपीको क्वाड क्यामेरा र पर्याप्त स्टोरेजको साथ अमर बनाउन सहयोग गर्दछ । सुन्दर वाइड स्व्रिmन र विस्तृत माइव्रmोलेन्सले ठूलो पर्दामा इमेज कैद गर्दछ र तपाईँको फिंगरटिपमा नाइट मोड र पोर्टरेट मोड रहेको छ ।

    सराउन्ड साउन्ड रेकर्डिँगको लागि इमर्सिभ ओजो अडियोको साथ तपाईँले आफ्नो यादगार क्षणहरूलाई कैद गर्न सक्नुहुन्छ ।
    नोकिया जी २० को प्रभावशाली ६.५ इन्चको टिएरड्र्रप डिस्प्लेको साथ तपाईँले कुनै पनि कुरा छुटाउनु हुने छैन ।

    यो तपाईँको ठूलो पर्दाको आवश्यकताहरु जस्तै इमेज एडिटिंग वा प्रस्तुतीकरणहरुको समीक्षको लागि डिजाइन गरिएको हो । यसको ह्यान्डी ब्राइटनेस बुस्टको साथ तपाईँले दिनमा होस् या रातमा होस् आफ्नो काम गर्दा धेरै संघर्ष गर्नुपर्ने छैन ।

    विश्वास गर्न सकिने सेक्युरिटी र सफ्टवेयर
    नोकिया जी२० नोकिया स्मार्टफोनहरुमा उपलब्ध रहेको सिग्नेचर एण्ड्रोइड प्रमिसले समर्थित छ । यो भनेको तपाईँको तीन वर्षको मासिक सेक्युरिटी अपडेट हो जसले तपाईँको डाटाहरुलाई सकेसम्म सुरक्षित राख्न मद्दत गर्दछ र यसमा दुई वर्षको अपरेटिंग सिस्टमको अपग्रेड छ जसले नोकिया जी २० लाई एण्ड्रोइडत्ःको अपरेटिंग सिस्टमको इन्जेन्युटी र एण्ड्रोइडत्ः१२ र पछि आउने नेक्स्ट लिपलाई प्राइमिंग गर्दछ । स्ट्रेट आउट अफ द बब्स एण्ड्रोइडत्ःको साथ तपाईँले लेटेस्ट सुविधाहरुको मज्जा लिन सक्नुहुन्छ र आफैमा केन्द्रित भएर बढी समय खर्च गर्न सक्नुहुन्छ ।

    कहिल्यै पनि विलिन नहुने शैली र सामाग्री
    नोकिया जी २० नोकिया स्मार्टफोनको सिग्नेचर ड्युराबिलिटी र स्टेट–अफ–द–आर्ट टेक्नोलोजीको समिश्रण हो जुन वर्षौँ सम्म टिक्न, राम्रो देखिन र ड्रिमफोन बन्न निर्मित छ ।

    सम्भावनाहरुलाई माया गर्नुहोस्
    नोकिया जी १० आकर्षक मूल्य पोइन्टको लागि निर्मित स्मार्टफोन हो। यसको ५०५० एमएएच ब्याट्रीको साथ, यसले एकल चार्जमा तीन दिनसम्म पावर प्रदान गर्दछ ।

    यसमा एआई टेक्नोलोजीले सहायता पुर्याउँछ जसले तपाईँको फोनको पावरलाई चाहिने बेलामात्र उपयोग गरेर म्यानेज गर्दछ र यसले अनावश्यक एप्लिकेसनहरुबाट तपाईँको ब्याट्री ड्रेन हुन दिँदैन ।

    जीवनको हरेक पल एक फ्ल्यास नै जान्छ तर यसको ट्रिपल रियर क्यामेराको मद्दतले एक बिटलाई पनि छुट्टाउनु हुने छैन । राउन्ड डिटेल्ड हाउसिँगले १३ एमपीको ट्रिपल क्यामेरा म्याव्रmो र डेप्थ लेन्सको प्रस्तुती दिन्छ। यसका साथै अगाडि रहेको ८ एमपीले तपाईँले भिडियो कल गर्दा क्ल्यारिटीलाई बढाउँछ । यो सबैलाई नाइट मोड र पोट्र्रेट मोड सहित एआई इन्ह्यान्स्ड सुटिंग मोडहरूद्वारा इन्ह्यान्स्ड गरिन्छ ।

    ६.५ इन्चको डिस्प्लेको साथ बोरडम अब विगतको कुरा हुनेछ । यो एटेन्सन ग्राबिंग स्व्रिmन सम्पूर्ण परिवारलाई वरिपरि जम्मा गर्न र रमाइलो गर्नको लागि पर्याप्त छ र यसको ब्राइटनेस बुस्टले तपाईँलाई स्व्रिmन हेर्दा सहज बनाउँछ ।

    भरोसा गर्न सक्ने फोनमा निर्भर हुनुहोस्
    सेक्युरिटी र सफ्टवेयरको कुरा आउँदा नोकिया जी १० गर्वका साथ खडा हुन्छ-यो यसको डिएनए मा रहेको छ । त्यसैले यो ह्यान्डसेट तीन वर्षको सुरक्षा अपडेटहरु र दुई वर्षको सफ्टवेयर अपग्रेडको साथ स्ट्यान्डर्डको रुपमा निःशुल्क आउँदछ ।

    यसको अर्थ तपाईँको बहुमूल्य भिडियोहरु, फोटो र फाइलहरु सुरक्षित हातहरुमा छन् । यसको साथै एण्ड्रोइड ११ स्ट्रेट आउट अफ द बक्सको साथ तपाईको फोन उपयोगी सुविधाहरुको साथ उपलब्ध हुनेछ ।

    तपाईँको जीवनलाई सरल राख्नुको अर्थ तपाईको सामाग्रीहरुलाई सुरक्षित र प्रयोग गर्न सहज बनाउनु हो । नोकिया जी १०मा प्रयोगको लागि सहज बनाउन र सेक्युरिटीको लागि अनलकको सुविधा राखिएको छ । 

    एक झलक वा एक स्पर्शको साथ एक पलमा अनलक गर्नुहोस्–फेश रेकग्निसन र साइड–माउन्टेड फिंगरप्रिन्ट सेन्सरको साथ यो सम्भव छ जसले तपाईँको फोनलाई प्रयोग गर्न सहज र सुरक्षित बनाउँदछ ।

    फोनलाई लामो समयसम्म प्रयोग गर्नुहोस्
    नोकिया जी १० सधैँ नै आफ्नो टप फर्ममा रहन्छ । यो ह्यान्डसेट वर्षौँ सम्म टिक्न निर्मित छ–नोर्डिक इन्सपायर्ड नाइट र डस्क फिनिस र गुणस्तर नोकिया फोनको बिल्ड क्वालिटीको साथ नोकिया जी १० टेस्ट अफ टाइममा स्ट्यान्ड हुनेछ ।

    रंग, मूल्य र उपलब्धता
    नोकिया जी २० दुई वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः नाइट र ग्लेसियर । ४/६४ जीबीको भेरियन्ट नेपाली रु १९ हजार ९९९मा उपलब्ध हुनेछ ।

    नोकिया जी १० दुई वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः नाइट र डस्क । ४/६४ जीबीको भेरियन्ट नेपाली रु १६ हजार ९९९मा उपलब्ध हुनेछ ।

    नोकिया जी २० र नोकिया जी १० देशको स्टोरहरूमा असार ३ बाट उपलब्ध हुनेछ ।

     


    नोकिया जी २० र नोकिया जी १० देशको स्टोरहरूमा असार ३ बाट उपलब्ध हुनेछ ।

     

    साताको लोकप्रीय