गोर्खाज फाइनान्संद्वारा हेटौँडामा २५ औँ शाखा विस्तार  

गोर्खाज फाइनान्संद्वारा हेटौँडामा २५ औँ शाखा विस्तार  

अर्थ डबली
सोमवार, साउन २५ २०७८
अर्थ डबली
सोमवार, साउन २५ २०७८ (अर्काइभ बाट)
  • गोर्खाज फाइनान्संद्वारा हेटौँडामा २५ औँ शाखा विस्तार  

    काठमाडौँ/ साउन गार्खज फाइनान्सले हेटौँडा उपहानगरपालिका –४ मा २५ औँ शाखा कार्यलय स्थापना गरेर कारोबार सुरु गरेका छ । 

    images
    images

    उक्त शाखाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी तथा गोर्खज फाइनान्सका अध्यक्ष यादवचन्द्र राईले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

    फाइनान्सले  निः शुल्क डेविट कार्ड , इन्टरनेट , बैकिङ , एबिबिएस सेवा , चेक, बुक, कनेक्ट , आइपीएस तथा रेमिट्न्स सेवा दिँदै आएको छ । हालसम्म फाइनान्सले मुख्य कार्यलयसहित २४ वटा शाखा, कार्यालयहरु पाँचथरको रवि , झापाको विर्तामोड , दमक , सुनसरीको ईटरी, धरान , धनकुटाको भेडेटार, धनकुटा, भोजपुर , छप्रादी सिराहा , 

    बनेपा, विरगञ्ज , नारायणघाट , पोखरा , लखनचोक, बुटवल , विजौरी दाङ नेपालगञ्ज सुर्खेत , चौमाला कैलाली , बेलटार,उदयपुर तथा काठमाडौमा डिल्लीबजार , बौद्ध गोंगबु, न्युरोड , सातदोबाटो र भक्तपुर गरी सातै वटा प्रदेशमार्फत सेवा दिइरहेको जनाएको छ ।

    साताको लोकप्रीय