गोर्खाज फाइनान्सको ६ जना सञ्चालक समितिका सदस्यहरू निर्विरोध निर्वाचित

गोर्खाज फाइनान्सको ६ जना सञ्चालक समितिका सदस्यहरू निर्विरोध निर्वाचित

अर्थ डबली
बुधवार, आश्विन २० २०७८
अर्थ डबली
बुधवार, आश्विन २० २०७८ (अर्काइभ बाट)
  • गोर्खाज फाइनान्सको ६ जना सञ्चालक समितिका सदस्यहरू निर्विरोध निर्वाचित

    काठमाडौँ / गोर्खाज फाइनान्सको २६औँ बार्षिक साधारणसभाले ६ जना सञ्चालक समितिका सदस्यहरू निर्विरोध निर्वाचित बनेका छन् । सभाले संस्थापक समूहतर्फबाट ३ जना र सर्वसाधारण समूहतर्फ ३ जना गरी ६ जना सदस्यहरू चयन भएका हुन् । 

    images
    images

    सभाको संस्थापकतर्फबाट बोहराटार १६, काठमाडौँका प्रेम बहादुर खापुङ, चागुनारायण ७, खरिपाटी, भक्तपुरका डेकिन्द्र कुमार राई र सुनाकोठी १ ललितपुरका कर्ण बहादुर राई निर्विरोध निर्वाचित बनेका छन् । 

    त्यस्तै, सर्वसाधारणतर्फबाट मोरङ, ७ विराटनगरका नरेन्द्र कुमार अग्रवाल, ईटरी १, सुनसरीकी रेशु अग्रवाल र वागमती नगरपालिका १, सर्लाहीका गौरव बुढाथोकी निर्विरोध निर्वाचित बनेका छन् । 

    साताको लोकप्रीय