दाङमा खुल्यो जे.सि.बि.को विश्व स्तरिय सुविधा सम्पन्न शाखा 

दाङमा खुल्यो जे.सि.बि.को विश्व स्तरिय सुविधा सम्पन्न शाखा 

अर्थ डबली
बिहिवार, आश्विन २१ २०७८
अर्थ डबली
बिहिवार, आश्विन २१ २०७८ (अर्काइभ बाट)
  • दाङमा खुल्यो जे.सि.बि.को विश्व स्तरिय सुविधा सम्पन्न शाखा 

    काठमाडौं / नेपालका लागि जे.सि.बि.को आधिकारीक विक्रेता एम.ए.डब्लु.अर्थमुर्भस प्रा.लि.ले विश्वस्तरिय सुविधा सम्पन्न शाखा विस्तार गरेको छ । 

    images
    images


    दाङको घोरीहीस्थित रतनपुर चोकमा अत्याधुनिक संरचना भएको भवनमा शाखा कार्यालय स्थापना गरि शुभारम्भ गरेको कम्पनीले जनाएको छ । 

    jcb.JPG

    नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल निर्माण व्वयसायी लुम्बिनी प्रदेश अध्यक्ष बदी भद्र रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

    उक्त कार्यक्रममा एम.ए.डब्लु. अर्थमुर्भस प्रा.लि.का ई.डि. एवं सि.ई.ओ. सञ्जिप पाहुजा, सेल्स हेड सुर्य प्रसाद ओझाले यस शाखा कार्यालयवाट ग्राहकहरुको चहाना एवं विस्वसियनताको लागि सम्पूर्ण मेशिन, पार्टपुर्जा एवं सर्भिसमा सदैव लागि पर्ने बताए । 

    यस शाखा कार्यालयको अत्याधुनिक भवन मात्र नभई ग्राहकवर्ग प्रति हाम्रो प्रतिवद्धता भएको कम्पनीका सि.ई.ओ. सञ्जिव पाहुजाले बताए । 

    नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, कम्प्याक्टर, टेलिहण्डालर, ह्व्लिड लोडर तथा जेनेहेटर लगायत उत्पादन बजारमा छन् । 

    jcb office dang.JPG

    इन्धन कम खपतहुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास रहीआएको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो । 

    साताको लोकप्रीय