गिरी ब्रदर्स अटोपाटर्सले फ्री चेकअप गर्ने, अन्य सेवामा बिशेष छुट  

गिरी ब्रदर्स अटोपाटर्सले फ्री चेकअप गर्ने, अन्य सेवामा बिशेष छुट  

अर्थ डबली
बिहिवार, असोज २१ २०७८
अर्थ डबली
बिहिवार, असोज २१ २०७८ (अर्काइभ बाट)
  • गिरी ब्रदर्स अटोपाटर्सले फ्री चेकअप गर्ने, अन्य सेवामा बिशेष छुट  

    काठमाडौं/  गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो ग्राहकहरुलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने भएको छ । 

    images
    images

    ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गरी आफ्ना ग्राहकलाई सेवा दिदै छ । यही असोज २२  दखि असोज २५  गतेसम्म गिरी ब्रदर्स अटोपाटर्सले  ग्राहकलाई टीभीएसका बाइक स्कूटीमा  फ्रि सर्भिस दिन लागेको हो । 

    गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो वर्कसप सानोभर्याङमा अशोज २५ गते सम्म  टीभीएस बाइक स्कूटीका सम्पूर्ण प्रकारका अटोभेहिकलमा फ्रि सर्भिसिंग हुने गिरी ब्रदर्स अटोपाटर्सका निर्देशक अजय  गिरीले जानकारी दिए । 


    उक्त अवधिभर  ग्राहकहरुले टीभीएसका जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १० प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअप मा सत प्रतिशत छुट प्राप्त साथै बिभिन्न प्रकारका आकर्षक गिफ्ट जित्न सक्नेछन् ।

    टीभीएसका ग्राहकले उक्त सेवा लिन  गिरी ब्रदर्स अटोपाटर्सको कार्यालय वर्कसप सानोभर्याङमा गइ सेवा लिन सक्ने निर्देशक गिरील बताए ।

    साताको लोकप्रीय