सार्वजनिक विदाका दिन पनि बैंकले सेवा प्रवाह गर्ने, आजदेखि असोज ३० गतेसम्म कहाँ कुन शाखा कति बजे खुल्नेछ ? हेर्नुस्

सार्वजनिक विदाका दिन पनि बैंकले सेवा प्रवाह गर्ने, आजदेखि असोज ३० गतेसम्म कहाँ कुन शाखा कति बजे खुल्नेछ ? हेर्नुस्

अर्थ डबली
बिहिवार, असोज २८ २०७८
अर्थ डबली
बिहिवार, असोज २८ २०७८ (अर्काइभ बाट)
  • सार्वजनिक विदाका दिन पनि बैंकले सेवा प्रवाह गर्ने, आजदेखि असोज ३० गतेसम्म कहाँ कुन शाखा कति बजे खुल्नेछ ? हेर्नुस्

    काठमाडौँ / वाणिज्य बैंक तथा विकास बैंकहरूले दशैंको सार्वजनिक विदाको दिन पनि सेवा प्रवाह गर्ने भएका छन् । ग्राहकहरूको सुविधालाई मध्येनजर गर्दै विभिन्न शाखाहरू तथा काउन्टरबाट सेवा प्रवाह गरिने बैंकहरूद्वारा जारी सूचनामा उल्लेख छन् । 

    images
    images

    सूचना जारी गर्दै बैंक अफ काठमाण्डूले  बचत खातामा ५० हजार र चल्ती खातामा दुई लाखसम्म भुक्तानी हुने जानकारी दिएको छ । चल्ती÷बचत खातामा सीमा नरहेको बैंकले जनाएको छ । 

    यसैगरी नबिल बैंकका डिजिटल सेवाहरु प्रयोग गर्न र साथै नविल क्यास मेसिन तीनधारा र पुल्चोक ललितपुर शाखा र सबै एटिएमहरु खुल्ला रहने जनाएको छ । 
    विस्तृतमा हेर्नुस्

    1.JPG

    2.JPG

    3.JPG

    5.JPG

    6.JPG

    7.JPG
    स्रोत बैंकहरूद्वारा जारी सूचना 

    साताको लोकप्रीय