आज कुन देशको मुद्राको बिक्री विनिमयदर कति छ ? हेर्नुस्

आज कुन देशको मुद्राको बिक्री विनिमयदर कति छ ? हेर्नुस्

अर्थ डबली
आइतवार, असोज ३१ २०७८
अर्थ डबली
आइतवार, असोज ३१ २०७८ (अर्काइभ बाट)
  • आज कुन देशको मुद्राको बिक्री विनिमयदर कति छ ? हेर्नुस्

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमूल्य १२० रुपैयाँ १२ पैसा र बिक्रीमूल्य १२० रुपैयाँ ७२ पैसा रहेको छ । 

    images
    images

    यसैगरी युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६० पैसा तोकिएको छ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ ०३ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ १९ पैसा र कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १५ पैसा रहेको छ । 
    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय