गुराँसको राजधानी तीनजुरेमा लुकेको सुन्दर गुफापोखरी [फोटोसहित]

गुराँसको राजधानी तीनजुरेमा लुकेको सुन्दर गुफापोखरी [फोटोसहित]

अर्थ डबली
आइतवार, मंसिर १४ २०७७
अर्थ डबली
आइतवार, मंसिर १४ २०७७ (अर्काइभ बाट)
  • गुराँसको राजधानी तीनजुरेमा लुकेको सुन्दर गुफापोखरी [फोटोसहित]

    pokhari.JPG

    images
    images

    sundar gufapokhari2.JPG

    sundar gufapokhar.JPG

     

    सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको दुई हुजार ८९० मिटर उचाइमा रहेको सुन्दर गुफापोखरी । मौसम खुलेसँगै मकालु हिमाल पृष्ठभूमिमा उभिएको देखिने यो पोखरी गुराँसको राजधानी तेनजुरे, मिल्के, जलजले क्षेत्रको महत्वपूर्ण पर्यटन गन्तव्य हो ।

    तेह्रथुमको वसन्तपुर बजारबाट दुई घण्टा सवारीमा पुग्न सकिने भएकाले धरान, इटहरी, विराटनगरका आगन्तुक यो पोखरीमा धेरैै आउँछन् । तस्वीर : विराट अनुपम/ रासस

    साताको लोकप्रीय