विद्वानहरूको जीवन बदल्ने प्रेरक भनाई “लक्ष्य नै नराखिकन बाँच्नुभन्दा....”

विद्वानहरूको जीवन बदल्ने प्रेरक भनाई “लक्ष्य नै नराखिकन बाँच्नुभन्दा....”

अर्थ डबली
बुधवार, कार्तिक २४ २०७८
अर्थ डबली
बुधवार, कार्तिक २४ २०७८ (अर्काइभ बाट)
  • विद्वानहरूको जीवन बदल्ने प्रेरक भनाई “लक्ष्य नै नराखिकन बाँच्नुभन्दा....”

    समस्याबाट भाग्नु भनेको अर्को समस्यालाई निम्तो दिनु हो । हरेक समस्याको डटेर सामाना गर्न सके हाम्रो जीवन खुशी र सुखले भरिन्छ । समस्यासँग जुध्नको लागि हामीलाई अरुको प्रेरणाको आवश्यकता पर्दछ । जसलाई हामीले यहाँ उल्लेख गरेका छौँ । 

    images
    images

    हेर्नुस् विभिन्न विद्वानको जीवन बदल्ने प्रेरक भनाई 

    अब नरोऊ किनभने अब यो सकियो बरू हासँ किनभने यसको सुरूवात भएको छ ।
    - डा. सिअस्

    तिमी जो हौ सो बन बाँकी अरू सबै प्रयोग भइसकेका छन् ।

    - ओस्कार वाइल्ड

    तिमी एकपटक मात्र जिउछौ तर यसलाई सही तरिकाले जिउछौ भने यति नै काफी हुन्छ । 

    - मेइ वेस्ट

    पुस्तकहरू विनाको कोठा आत्मा विनाको शरीर जस्तै हुन्छ । 

    - सिसेरो

    तिम्रो अनुमतीविना कसैले तिमीलाई होच्याउन सक्दैन ।

    - इलेनोर रूजवेल्ट

    तिमी नै त्यो परिवर्तन बन जुन तिमी यो संसारमा देख्न चाहन्छौ ।

    - महात्मा गान्धी

    दुई चिज अनन्त छन् : ब्रह्माण्ड र मानविय मूर्खता । तर ब्रह्माण्डको बारेमा म ढुक्क छैन । 

    - अल्बर्ट आइन्स्टाइन

    यसरी नाच जस्तो कसैले हेरेको छैन, यसरी माया गर जस्तो कुनै घात हुनेछैन, यसरी गाउ जस्तो कसैले सुनेको छैन र यसरी बाँच जस्तो पृथ्वीको यो स्वर्ग हो । 
    - विलियम पुर्के

    तिन शब्दमा भन्दा मैले जीन्दगीको बारेमा सिकेको कुरा हो : यो अघि बढिरहन्छ ।

    - रोबर्ट फ्रस्ट

    मेरो पछी नहिड, मैले नेतृत्व नगर्न पनि सक्छु । मेरो अघि नहिड मैले तिम्रो पिछा नगर्नपनि सक्छु । बरू मेरो छेउमा हिड र मेरो साथी बन ।
    - अल्बर्ट कामु

    तिनीहरूले जे पनि गर्न सक्दछन् किनभने तिनीहरूले गर्न सक्छु भनी सोच्न सक्छन् ।

    - भर्जिल

    आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो ।
    - अनवर सादत

    लक्ष्य नै नराखिकन बाँच्नुभन्दा महान् लक्ष्य बोकेर मर्नु महानता होइन र ?
    - खलिल जिब्रान

    झुट र सत्यबीचको लडाइमा झुटले नै जित्छ तर अन्तिम जीत भने सत्यकै हुन्छ ।

    - राल्फ वाल्डो इमर्सन

    मेरो चिन्ता यो होइन कि तपाई खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछी तपाई उठ्नुभएन । 
    - अब्राहम लिंकन

    तिमीले जीवनमा गर्नसक्ने सबभन्दा ठूलो गल्ती हो - गल्ती होला कि भनी डराएर कुनै प्रयाश नगर्नु । 
    - अल्बर्ट हुबार्ड

    यदि तपाईसित जित्ने आकांक्षा छ भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ । 
    - डेबिड एम्ब्रोज

    मेरो उन्नतीको रहस्य हो – कहिल्यै हिम्मत नहार्नु । जब म सानो थिए तब मेरा शिक्षकले मलाई गाली गर्दै भन्थे तिमीले सात जुनीमा पनि गणित सिक्न सक्नेछैनौ । म विद्यालयमा कमजोर थिए । मेरा सामु अनेकन बाधा व्यावधान आएका थिए । तर मैले कहिल्यै हिम्मत हरिन र आज म यहाँसम्म आइपुगेको छु ।
    - अल्बर्ट आइन्स्टाइन

    साताको लोकप्रीय