बजाज डोमिनार २५० चालकहरुलाई, ५ दिनको डोमिनार राइड जोमसोममा !

बजाज डोमिनार २५० चालकहरुलाई, ५ दिनको डोमिनार राइड जोमसोममा !

अर्थ डबली
सोमवार, मंसिर ६ २०७८
अर्थ डबली
सोमवार, मंसिर ६ २०७८ (अर्काइभ बाट)
  • बजाज डोमिनार २५० चालकहरुलाई, ५ दिनको डोमिनार राइड जोमसोममा !

    काठमाडौं / हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि., बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक विक्रेताद्वारा बजाज डोमिनार २५० का चालकहरुको लागि डोमिनार राइडको संचालन गर्दैछ ।

    images
    images

    जोमसोमसम्म गरिने यो डोमिनार राइड यही मंसिर ८ देखि १२ गतेसम्मका लागि डोमिनार चालकहरुको लागि तयार पारिएको ५ दिने अल पेड ट्रिप हो, जसमा रोमाञ्च र आफ्नै कथाको अभूतपूर्व मिश्रण हुनेछ । 

    राइड योर ओन स्टोरीज्को थिममा आधारित यो राइडमा हरेक डोमिनार राइडरले डोमिनार २५० सँग जोमसोम जाँदाको रमाइलो अनुभव बटुल्न सक्नेछन् । 

    यस राइडको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने छ, डोमिनार ओनरहरुले डोमिनार बाइकको साथ यस रोमाञ्चक राइडको अनुभव लिनुपर्नेछ ।

     

    साताको लोकप्रीय