बजाज डोमिनार २५० खरिद गनहरुलाईसाँचो हस्तान्तरण, सुकुटेसम्मको रोमाञ्चक फ्रि राइडमा सहभागी

बजाज डोमिनार २५० खरिद गनहरुलाईसाँचो हस्तान्तरण, सुकुटेसम्मको रोमाञ्चक फ्रि राइडमा सहभागी

अर्थ डबली
आइतवार, माघ ४ २०७७
अर्थ डबली
आइतवार, माघ ४ २०७७ (अर्काइभ बाट)
  • बजाज डोमिनार २५० खरिद गनहरुलाईसाँचो हस्तान्तरण, सुकुटेसम्मको रोमाञ्चक फ्रि राइडमा सहभागी

    काठमाडौं/  हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि., बजाज मोटरसाइकलको आधिकारिक विक्रेताद्वारा एक विशेष समारोह बीच नयाँ बजाज डोमिनार २५० खरिद गर्नेहरुलाई साँचो हस्तान्तरण गरियो । 

    images
    images


    यही माघ २ गते ज्ञानेश्वरको एटिक रेष्टुरेन्ट भएको उक्त समारोहमा गोल्छा गु्रपका निर्देशक अभिमन्यु गोल्छाले बजाज डोमिनार २५० खरिद गर्र्नेहरुलाई साँचो, राइडिङ ब्याग र हेल्मेट रहेको गिप्mट ह्याम्पर हस्तान्तरण गरेका थिए ।

    साथै उक्त समारोहमा नै डोमिनार डेस्टिनेशनको पनि जानकारी दिइयो । डोमिनार डेस्टिनेशनको पहिलो इभेन्टमा सहभागी हुनका लागि बजाज डोमिनार २५० खरिद गर्न ईच्छुकहरुले अनलाइन फर्म भरि टेकुको बजाज शोरुममा बुझाउनु पर्नेछ । 

    लक्की ड्रबाट छानिएका महानुभावहरुले यही माघ १० गते हुने डोमिनार डेस्टिनेशनको पहिलो इभेन्टमा सुकुटेसम्मको रोमाञ्चक फ्रि राइडमा सहभागी हुने मौका प्राप्त गर्नेछन् ।

    साताको लोकप्रीय