एनसेलले ल्यायो नयाँ भ्वाइस प्याकहरु, केके छन् अफर, कसरी लिने ?

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याकहरु, केके छन् अफर, कसरी लिने ?

अर्थ डबली
बुधवार, मंसिर १७ २०७७
अर्थ डबली
बुधवार, मंसिर १७ २०७७ (अर्काइभ बाट)
  • एनसेलले ल्यायो नयाँ भ्वाइस प्याकहरु, केके छन् अफर, कसरी लिने ?

    काठमाडौं / एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । 
     
    यी नयाँ भ्वाइस प्याक यहि मंसिर १८ (बिहीबार) देखि ग्राहकका लागि उपलब्ध हुनेछ र  प्रिपेड ग्राहकले एक घण्टाको र तीन दिनको समय सिमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन् ।
     
    एक घण्टाको भ्वाइस प्याक अन्तर्गत प्रिपेड ग्राहकले कर सहित रु १७ मा एक घण्टा समयसीमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् जसमा ग्राहकले २८ पैसा प्रति  मिनेटको दरमा आफ्ना भ्वाइस सेवा लिन सक्नेछन् । एनसेल नेटवर्क भित्र कल गर्न विद्यमान् शुल्क प्रति मिनेट कर सहित रु २.५४ रहेको छ । 
     
    ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्ने बित्तिकै प्याकको समयसिमा सुरु हुनेछ ।  प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ८ ह्यास डायल गरि एक घण्टाको प्याक सुचारु गर्न सक्नेछन् । 
     
    त्यसैगरी ग्राहकले तीन दिनको समयसीमा रहेको २२५ मिनेट टक टाइमको प्याक कर सहित मात्र रु ४८ मा सुचारु गर्न सक्नेछन् । यस प्याकमा ग्राहकले तीन दिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् । यस प्याक अन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र कर सहित २१ पैसा प्रति मिनेटमा भ्वाइस सेवा लिन सक्नेछन् । 
     
    ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ६ एस्ट्रिक्स २ ह्यास डायल गरी तीन दिनको समय सीमा रहेको प्याक सुचारु गर्न सक्नेछन् । 
     
    सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप आफ्ना ग्राहकका लागि यी भ्वाइस प्याकहरु ल्याइएको कम्पनीले जनाएको छ । यो अफरले अझै सुल भदरमा भ्वाइस सेवामा पहुँच दिदै ग्राहकलाई आफ्नो परिवार तथा साथीभाईहरुसँग सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । 

    images
    images

     

     

    About Ncell Axiata
    Ncell Axiata Limited (Previously Ncell Private Limited) is the first private mobile service provider operating in Nepal for the past sixteen years. The company is committed to building the best-in-class mobile network experience, connecting some of the remotest areas of Nepal with digital communication offerings.

     

    As a subsidiary of Axiata Group, and a long-term investor in Nepal, Ncell is constantly working towards its goals of connecting every Nepali through its network, providing high quality modern services to consistently create better value for its customers and partners. Ncell has made significant contributions to the socio-economic development of Nepal.

     

    As the largest taxpayer, we have an exemplary track record of contributing to the development of Nepal and will continue to build a sustainable business for Ncell for the benefit of the country. Since its inception, Ncell has contributed over NPR 240 billion in taxes as of the last fiscal year 2019/20.

    CSR at Ncell
    Ncell, as a responsible corporate citizen, has made significant investment of more than NPR 1.25 billion in various social projects, contributing to the socio-economic development since its inception in the sectors including areas like Health, Education and Environment, Disaster Management and Livelihood Support among others with primary focus on three main areas—Health, Education and Environment as core areas.

     

    The company has been driving its social initiatives from the forefront in-line with the CSR provisions underlined in the Industrial Enterprise Regulation 2076.

    साताको लोकप्रीय