सुनको मुल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?

सुनको मुल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?

अर्थ डबली
बुधवार, मंसिर ८ २०७८
अर्थ डबली
बुधवार, मंसिर ८ २०७८ (अर्काइभ बाट)
  • सुनको मुल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / बुधबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ भने चाँदी मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ५०० रुपैयाँले गिरावट आएको छ

    images
    images

    मंगलबार छापावाल सुन भाउ प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज बुधबार भने ९१ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । 

    सोही परिमाणको तेजावी सुन भने प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज बुधबार भने ९१ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ । 

    त्यस्तै, मंगलबार एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी भएकोमा आज बुधबार भने १ हजार २२५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय