नेपाल बैंकले गर्यो १६ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

नेपाल बैंकले गर्यो १६ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

अर्थ डबली
बिहिवार, पौष २ २०७७
अर्थ डबली
बिहिवार, पौष २ २०७७ (अर्काइभ बाट)
  • नेपाल बैंकले गर्यो १६ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

    काठमाडौँ / नेपाल बैंक लिमिटेडले लाभांश वितरण प्रस्ताव गरेको छ । बैंकको यही पुस १ गते बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    images
    images

    बैंकले आर्थिक बर्ष २०७६/०७७ को वित्तीय विवरण अनुसारको शेयर प्रिमियमबाट चुक्ता पुँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० बाट १२ प्रतिशत बोनश शेयर र वितरणयोग्य मुनाफाबाट ४ प्रतिशत नगद लाभांश (लाभांश कर समेत गरी) वितरण गर्ने निर्णय गरेको जनाएको छ । 

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात र बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिनेछ । 

    साताको लोकप्रीय