सरकारी बैंकमा जागिर खोज्नेहरुलाई अवसर, दरखास्त दिने म्याद अझै १३ दिन [ हेर्नुस् ]

सरकारी बैंकमा जागिर खोज्नेहरुलाई अवसर, दरखास्त दिने म्याद अझै १३ दिन [ हेर्नुस् ]

अर्थ डबली
शुक्रवार, फागुन २८ २०७७
अर्थ डबली
शुक्रवार, फागुन २८ २०७७ (अर्काइभ बाट)
  • सरकारी बैंकमा जागिर खोज्नेहरुलाई  अवसर, दरखास्त दिने म्याद अझै १३ दिन  [ हेर्नुस् ]

    नेपाल बैंक लिमिटेडले १९२ जना कर्मचारी माग गर्दै अनलाइन दरखास्त फारम भर्न आह्वान गरेको छ ।  बैंकीङ क्षेत्रमा जागिर खोज्नेहरुका लागि यो सुवर्ण अवसर हुन सक्छ ।

    images
    images

    बैंकका विभिन्न कार्यालयका लागि विभिन्न पदमा उक्त कर्मचारीहरू माग गरिएको हो ।  रिक्त रहेका पदमा पदपूर्ति गर्नका लागि बैंकले सुचना जारी गरेको छ ।

    दरखास्त अन्तिम दिन १२ चैतसम्म दिन सकिनेछ । न्यूनतम प्रवीणता प्रमााणपत्र वा सो सरह योग्यता पुगेको हुनु पर्ने छ । इच्छुक उम्मेदवारले कनिष्ठ सहायक पदमा दरखास्तको आवेदन दिन सक्नेछन् भने अन्य पदका लागि बैंकले तोकेबमोजिमको योग्यता पुगेको हुनुपर्नेछ । 


    दरखास्तको निम्ति बैंकको वेबसाइटमा गई अनलाइन फर्म भर्नुपर्नेछ । 

    " target="_blank" rel="noopener">

     

    साताको लोकप्रीय