बि.ओ.के क्यापिटलको पाँचौ वार्षिक साधारण सभा कति प्रतिशत बाँड्यो लाभांस ?

बि.ओ.के क्यापिटलको पाँचौ वार्षिक साधारण सभा कति प्रतिशत बाँड्यो लाभांस ?

अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७ (अर्काइभ बाट)
  • बि.ओ.के क्यापिटलको पाँचौ वार्षिक साधारण सभा कति प्रतिशत बाँड्यो लाभांस ?

    काठमाडौं / बि.ओ.के क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा यहि मंसिर ५ गते क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको छ । 

    images
    images

    उक्त साधारण सभाले आ.ब. २०७६/ ७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.ब. २०७६/ ७७ सम्मको सचिंत मुनाफाबाट चुक्ता पूँजि रु. २१,००,००,०००।०० को ४.५ प्रतिशतका दरले हुने रकम रु. ९४,५०,००० नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

    साथै, उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष ब्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।

    साताको लोकप्रीय