राष्ट्र बैंकले भोलि सोमबार १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैंकले भोलि सोमबार १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

अर्थ डबली
आइतवार, मंसिर ७ २०७७
अर्थ डबली
आइतवार, मंसिर ७ २०७७ (अर्काइभ बाट)
  • राष्ट्र बैंकले भोलि सोमबार १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।

    images
    images

    त्यसमा कूल रु दुई अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो । यस्तै रु १२ अर्ब ४७ करोड कूल १८२ दिनका लागि र रु ११ करोड भने कूल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ । 

    साताको लोकप्रीय