प्याजको भाउ घट्यो, अन्य तरकारी र फलफूलको मूल्य कति छ ? हेर्नुस् मूल्यविवरण

प्याजको भाउ घट्यो, अन्य तरकारी र फलफूलको मूल्य कति छ ? हेर्नुस् मूल्यविवरण

अर्थ डबली
मंगलवार, मंसिर १६ २०७७
अर्थ डबली
मंगलवार, मंसिर १६ २०७७ (अर्काइभ बाट)
  • प्याजको भाउ घट्यो, अन्य तरकारी र फलफूलको मूल्य कति छ ? हेर्नुस् मूल्यविवरण

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको मूल्यविवरण प्रकाशित गरेको छ ।

    images
    images

    विवरण अनुसार आज सुकेको प्याज (भारतीय)को भाउ ५ प्रतिशतले घटेर अन्तिम मूल्य ९५ रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, सुकेको प्याज (चाइनिज)लाई १०.९६ प्रतिशतले घटेर प्रतिकेजी ६५ रुपैयाँ कायम भएको छ । 
    अन्य तरकारी र फलफूलको मूल्यविवारण हेर्नुस् विस्तृतमा 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    साताको लोकप्रीय