पछिल्लो २४ घण्टामा देशभर थप ४१२ जनामा संक्रमण पुष्टि , २०२ जना निको

पछिल्लो २४ घण्टामा देशभर थप ४१२ जनामा संक्रमण पुष्टि , २०२ जना निको

अर्थ डबली
बुधवार, मंसिर १ २०७८
अर्थ डबली
बुधवार, मंसिर १ २०७८ (अर्काइभ बाट)
  • पछिल्लो २४ घण्टामा देशभर थप ४१२  जनामा  संक्रमण पुष्टि ,  २०२ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४१२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ११ हजार ९९३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ४१२ जनामा संक्रमण पुष्टि भएको हो ।

    images
    images

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण एकजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेकोे छ ।

    यो अवधिमा देशभरबाट २०२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या सात हजार ६३६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

    साताको लोकप्रीय