Logo
सोमवार, मंसिर २० गते २०७८
images
मंसिर २० गते २०७८
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति होला ? हेर्नुस्


२०७८ मंसिर, ९ बिहिवार
  • 141
    SHARES

  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति होला ? हेर्नुस्

    काठमाडौँ / नेपाल राष्ट्र बैंकको अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमूल्य ११८ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य ११९ रुपैयाँ ३४ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ०८ पैसा र बिक्रीद र १३३ रुपैयाँ ७५ पैसा रहेको छ । 

    images

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७० पैसा र बिक्रीदर ८६ रुपैयाँ १३ पैसा, जापानी येन १० को  खरिदमा १० रुपैयाँ ३३ पैसा र बिक्रीमा १० रुपैयाँ ३८ पैसा पर्नेछ भने साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा तथा कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ । 
    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images