लुम्बिनी : बुद्ध जन्मस्थलमा विदेशी पर्यटक चहलपहल

लुम्बिनी : बुद्ध जन्मस्थलमा विदेशी पर्यटक चहलपहल

अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८
अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८ (अर्काइभ बाट)
  • लुम्बिनी : बुद्ध जन्मस्थलमा विदेशी पर्यटक चहलपहल

    सिद्धार्थनगर / बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल सुरुभएको छ ।

    images
    images

    कोरोना कहरपछि लुम्बिनीमा भारतीय, विदेशी पर्यटकहरु पनि आउन थालेका छन् ।

    नेपाली पर्यटकहरुको संख्या यतिबेला लुम्बिनीमा दिनानुदिन बढ्दै गएको छ ।

    lumbini.JPG

    lumbini-b.JPG

    lumbini-c.JPG

    तस्वीर : नरेश केसी

    -रासस

    साताको लोकप्रीय