२४ घण्टामा देशभर ३५१७ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या पुग्यो १ लाख ६८ हजार २३५ 

२४ घण्टामा देशभर ३५१७ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या पुग्यो १ लाख ६८ हजार २३५ 

अर्थ डबली
शुक्रवार, कार्तिक १४ २०७७
अर्थ डबली
शुक्रवार, कार्तिक १४ २०७७ (अर्काइभ बाट)
  • २४ घण्टामा देशभर ३५१७ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या पुग्यो १ लाख ६८ हजार २३५ 

    काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर ३५१७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

    images
    images

    यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४ हजार ९६ रहेको छ। यस्तै थप १६ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ९२० पुगेको मन्त्रालयले शुक्रबार जनाएको छ । 


    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन्, जुन संक्रमितमध्ये २२।८ प्रतिशत हो । 
    यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
     

    साताको लोकप्रीय