मंगलबार अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? 

मंगलबार अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? 

अर्थ डबली
मंगलवार, कार्तिक १८ २०७७
अर्थ डबली
मंगलवार, कार्तिक १८ २०७७ (अर्काइभ बाट)
  • मंगलबार अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? 

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एकको खरिददर ११८ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रीदर ११९ रुपैयाँ ३९ पैसा रहेको छ । 

    images
    images

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ३० पैसा र बिक्रीदर १३८ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८३ रुपैयाँ ३० पैसा र बिक्रीदर ८३ रुपैयाँ ७२ पैसा रहेको छ । 

    यसैगरी साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८३ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ ६३ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । 
    विस्तृत हेर्नुस् तालिकामा 

    binimaya.JPG

    साताको लोकप्रीय