आइतबार कुन देशको मुद्राको भाउ कति होला ? हेर्नुस् विनिमयदर

आइतबार कुन देशको मुद्राको भाउ कति होला ? हेर्नुस् विनिमयदर

अर्थ डबली
आइतवार, कार्तिक २३ २०७७
अर्थ डबली
आइतवार, कार्तिक २३ २०७७ (अर्काइभ बाट)
  • आइतबार कुन देशको मुद्राको भाउ कति होला ? हेर्नुस् विनिमयदर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । 
    जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४३ पैसा रहेकोक छ भने बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा रहेको छ । 

    images
    images

    त्यस्तै, युरोपियन युरो एकको खरिदमूल्य १४० रुपैयाँ २७ पैसा र बिक्रीमूल्य १४० रुपैयाँ ९८ पैसा रहेकोक छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ११ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५५ पैसा तोकिएको छ । 
    विस्तृतमा हेर्नुस् 

    binimaya.JPG

    साताको लोकप्रीय