काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको थोक मूल्य विवरण प्रकाशित गरेको छ ।
मूल्य विवरण अनुसार आज ठूलो गोलभेडा ६८ रुपैयाँ प्रतिकेजी रहेको छ भने सानो गोलभेडा ४३ रुपैयाँ, टनेल गोलभेडा ५६ रुपैयाँ, रातो आलु ७३ रुपैयाँ, रातो आलु (भारतीय)को ६५ रुपैयाँ रहेको छ भने सेतो आलु ६३ रुपैयाँ रहेको छ ।
त्यसैगरी सुकेको प्याज १०२ रुपैयाँ प्रतिकेजी रहेको छ भने गाँजर प्रतिकेजी ६५ रुपैयाँ तोकिएको छ । त्यस्तै, स्थानीय काउली प्रतिकेजी ६५ रुपैयाँ रहेको छ ।
विस्तृतमा हेर्नुस्