सुनचाँदीको भाउ सामान्य बढ्यो, कति पुग्यो आज ? 

सुनचाँदीको भाउ सामान्य बढ्यो, कति पुग्यो आज ? 

अर्थ डबली
बुधवार, कार्तिक २६ २०७७
अर्थ डबली
बुधवार, कार्तिक २६ २०७७ (अर्काइभ बाट)
  • सुनचाँदीको भाउ सामान्य बढ्यो, कति पुग्यो आज ? 

    काठमाडौँ / बुधबार सुनको भाउ सामान्य बढेको छ । हिजो मंगलबार भारी गिरावट आएको सुनको भाउ आज बुधबार भने सामान्य बृद्धि भएको छ । 

    images
    images


    नेपाल सुनचाँदी व्यवसायी महासंघका बुधबार सुनको भाउ प्रतितोला ९४ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिनमा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार बढेको हो । 

    सोही परिमाणको तेजावी सुन भने आज तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार हुनेछ । 

    यता चाँदीको भाउ समेत सामान्य बढेको छ । यसअघि तोलामा एक हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार २२० रुपैयाँ पर्ने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय