घलेगाँउ एक मुख्य पर्यटन क्षेत्र

घलेगाँउ एक मुख्य पर्यटन क्षेत्र

अर्थ डबली
शुक्रवार, मंसिर १७ २०७८
अर्थ डबली
शुक्रवार, मंसिर १७ २०७८ (अर्काइभ बाट)
  • घलेगाँउ एक मुख्य पर्यटन क्षेत्र

    लमजुङ / समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाईमा रहेको लमजुङ क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ । यतिबेला घलेगाउँमा पर्यटकले यहाँ सञ्चालित घरवास भरिभराउ भएको छ ।

    images
    images

    भ्यू टावरबाट वरिपरिको दृश्य अवलोकन गर्दै पर्यटक :-

    lamgung.JPG

    तस्बिरः जनक श्रेष्ठ

    साताको लोकप्रीय