लाभांश पारित गर्न रिलायन्स लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

लाभांश पारित गर्न रिलायन्स लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

अर्थ डबली
आइतवार, मंसिर १९ २०७८
अर्थ डबली
आइतवार, मंसिर १९ २०७८ (अर्काइभ बाट)
  • लाभांश पारित गर्न रिलायन्स लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

    काठमाडौँ / रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी पुस ११ गते आइतबार साधारण सभा बोलाएको छ । कम्पनीको यही मंसिर १७ गते बसेको सञ्चालक समितिको ९६ औं बैठकले कम्पनीको चौथो बार्षिक साधारण सभाको मिति तय गरेको हो । 

    images
    images

    कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत एक विज्ञप्ति जारी गर्दै अनमोल बैंङ्क्वेट, शंखमु, काठमाडौँमा सभा बस्ने जानकारी दिएको हो । साधाण सभा र प्रस्तावित लाभांश प्रयोजनार्थ कम्पनीले शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) मंसिर २६ गते एक दिनका लागि गर्ने भएको छ । 

    कम्पनीले प्रतिशेयर ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त लाभांश नियमनकारी निकाय बीमा समितिबाट स्वीकृति प्राप्त भइसकेको र आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि वितरण गरिनेछ । 

    साताको लोकप्रीय