हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनिले लाभांश दिदै, बोनश शेयर कति ? 

हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनिले लाभांश दिदै, बोनश शेयर कति ? 

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनिले लाभांश दिदै, बोनश शेयर कति ? 

    काठमाडौँ / हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनि लिमिटेडले  सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

    images
    images

    उक्त कम्पनिको मंसिर २० गते सोमबार सम्पन्न सञ्चालक समितिको २५० औ बैठकले आर्थिक बर्ष २०७७/७८  को मुनाफबाट  विद्यमान चुक्ता पुँजीको ८ प्रतिशत बोनश शेयर र ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    उक्त लाभांश नेपाल राष्ट्र बैँकको स्वीकृति पश्चात संस्थाको १० औँ बार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन् । 

    साताको लोकप्रीय