च्याउ विउ राखेर तयार गर्दै कामदार

च्याउ विउ राखेर तयार गर्दै कामदार

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • च्याउ विउ राखेर तयार गर्दै कामदार

    काठमाडौैँ / इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनी चित्लाङ, मकवानपुरमा आधुनिक प्रविधिबाट तयार गरेको भवनमा गोब्रे च्याउ उत्पादन गर्न कोकोपिटमा पराल, माटो तथा विउ राखेर तयार गर्दै कामदार ।

    images
    images

    फुल्दै गरेको च्याउ : 

    इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनी चित्लाङ, मकवानपुरमा आधुनिक प्रविधिबाट तयार गरेको भवनमा गोब्रे च्याउ उत्पादन गर्न कोकोपिटमा पराल, माटो तथा विउ राखेर तयार गरेको कोकोपिटमा फुल्दै गरेको च्याउ ।

    chayu-a.JPG

    तस्वीर : रामलाल श्रेष्ठ

    साताको लोकप्रीय