दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

मंगलवार, जेठ २२ २०८१
मंगलवार, जेठ २२ २०८१
  • दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

    काठमाडौँ / दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १०ः३४ बजे भूकम्प गएको हो। 

    images
    images

    दैलेख आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । दैलेखको नेपा आसपास भएर कम्पन भएको  र क्षतिको कुनै सूचना प्राप्त नभएको केन्द्रले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com