images
images

कक्षा १२ को नतिजा : ३.६१–४ जीपीए ल्याउने ९ हजार ५९१ जना, कति विद्यार्थी कुन ग्रेड ल्याए ?

कक्षा १२ को नतिजा : ३.६१–४ जीपीए ल्याउने ९ हजार ५९१ जना, कति विद्यार्थी कुन ग्रेड ल्याए ?

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • images
    images
    कक्षा १२ को नतिजा : ३.६१–४ जीपीए ल्याउने ९ हजार ५९१ जना, कति विद्यार्थी कुन ग्रेड ल्याए ?
    images
    images

    काठमाडौँ / कक्षा १२ को नतिजा सुधारोउन्मुख देखिएको छ । २०७९ सालको तुलानामा २०८० सालको नतिजामा सुधार देखिएको छ । 

    राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन् । 

    सबैभन्दा कम १.६१ देखि २.० जीपीए सम्म ल्याउने विद्यार्थी संख्या जम्मा १२ जना रहेका छन् ।  त्यस्तै २.०१–२.४० सम्म ल्याउने ८ हजार २४०, २.४१–२.८० सम्म ल्याउने ६१ हजार ३६, २.८१ देखि ३.२० सम्म ल्याउने ७८ हजार ७५, ३.२१–३.६० सम्म ल्याउने ४६ हजार ८९३ विद्यार्थी रहेका छन् ।

    त्यस्तै ३.६१–४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेको छ ।

    कति विद्यार्थी कुन ग्रेड ल्याए ?

    news.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार