images
Logo
images
images
images

सूर्योदय वोमी लघुवित्तको ७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

सूर्योदय वोमी लघुवित्तको ७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

सोमवार, भदौ २४ २०८१
सोमवार, भदौ २४ २०८१
  • सूर्योदय वोमी लघुवित्तको ७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

    काठमाडौँ / सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको ७ हजार ६३४ कित्ता शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ ।

    images
    images
    images
    images

    कम्पनीले यस अघि विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखेर जारी गरेको यो शेयर विक्री नभएपछि सर्वसाधारणमा विक्री गर्न लागेको हो । प्रकाश थापा मगरको नाममा रहेको शेयर खरीद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाहरूले आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    आवेदन कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ । यो शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने जानकारी कम्पनीले दिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार