काठमाडौँ / युरोपेली प्रमुख घरायसी ब्रान्डमध्येको बेकोले ‘ब्रिङ होम ह्यापिनेस’ योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत बेकोका घरायसी सामान खरिदमा ४१ हजार ४०० रुपैयाँसम्म छुट र खाली हात नजाने अफर छ ।
बेकोको वासिङ मेसिन खरिदमा ६ किलोग्राम डिटरजेन्ट, डिसवासरको खरिदमा फारेचुन टयावलेट, साइडबाइसाइड रेफ्रिजेरेटर र सिंगल डोर रेफ्रिजेरेटरको खरिदमा आर्कषक छुट मिल्ने कम्पनीले जनाएको छ ।
यस्तै, डबल डोर रेफ्रिजेरेटरको खरिदमा भ्याकुम फ्लास्क, फ्री स्टनिङ ओवेनकाखे खरिदमा प्रेसरकुकुर र एसीको खरिदमा निःशुल्क जडान सुविधा रहेको सीजीले जनाएको छ ।
विभिन्न १४० देशमा उपलब्ध बेको ब्रान्डका सामान नेपालमा चौधरी ग्रुप (सीजी)ले आधिकारीक रूपमा बिक्री गर्दै आएको छ ।