images
Logo
images
images
images

नेप्सेमा भगवती हाइड्रोपावरको शेयर मूल्य समायोजन, बुधवार शेयर कारोबार खुल्ने

नेप्सेमा भगवती हाइड्रोपावरको शेयर मूल्य समायोजन, बुधवार शेयर कारोबार खुल्ने

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • नेप्सेमा भगवती हाइड्रोपावरको शेयर मूल्य समायोजन, बुधवार शेयर कारोबार खुल्ने

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकोे शेयर मूल्य समायोजन भएको छ । 

    images
    images
    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

    नेप्सेले कम्पनीको ४ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य ९१८.३७ रुपैयाँ कायम भएको छ । 

    नेप्सेले सोमवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

    सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९५५.१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर बुधवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार