images
images

आज विदेशी मुद्रा कति रुपैयाँमा सटही गर्न सकिन्छ ?, यस्तो छ विनिमय दर

आज विदेशी मुद्रा कति रुपैयाँमा सटही गर्न सकिन्छ ?, यस्तो छ विनिमय दर

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • आज विदेशी मुद्रा कति रुपैयाँमा सटही गर्न सकिन्छ ?, यस्तो छ विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विदेशी मुद्रा विनिमय दर अनुसार आज एक अमेरिकी डलरका लागि १३४ रुपैयाँ ३८ पैसा खर्च गर्नुपर्ने छ । त्यस्तै, खरिद मूल्य भने १३३ रुपैयाँ ७८ पैसा तोकिएको छ भने युरोपियन एक युरोको खरिदमा १४९ रुपैयाँ ७५ पैसा र बिक्रीमा १५० रपैयाँ ४२ पैसा तोकिएको छ । 

    images
    images
    images
    images

    त्यस्तै, अष्ट्रेलियन एक डलरको खरिद मूल्य ९२ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य ९२ रुपैयाँ ९६ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३९ पैसा र बिक्रीमा ९ रुपैयाँ ४३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा तोकिएको छ भने एक कतारी रियालको खरिदमा ३६ रुपैयाँ ७० पैसा र बिक्रीमा ३६ रुपैयाँ ८७ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार