लक्ष्मी इलेक्ट्रोटेकको चाडपर्व लक्षित ‘डबल धमाका’ योजना सार्वजनिक, विशेष छुट र आकर्षक उपहार

लक्ष्मी इलेक्ट्रोटेकको चाडपर्व लक्षित ‘डबल धमाका’ योजना सार्वजनिक, विशेष छुट र आकर्षक उपहार

बुधवार, असोज १६ २०८१
बुधवार, असोज १६ २०८१
  • लक्ष्मी इलेक्ट्रोटेकको चाडपर्व लक्षित ‘डबल धमाका’ योजना सार्वजनिक, विशेष छुट र आकर्षक उपहार
    images
    images
    images
    images

    काठमाडौँ / लक्ष्मी इलेक्ट्रोटेक प्रा.लि.ले उपभोक्ताहरूमाझ डबल धमाका योजना सार्वजनिक गरेको छ । चाडबाडको अवसरमा LET ले आफ्नो ग्राहकहरूमाझ आकर्षक उपहारहरूसहितको योजना सार्वजनिक गरेको हो । 

    images
    images

    यसका साथै, बिशेष मूल्यमा BOSCH को घरायसी समानहरू उपलब्ध गराउने छ भने ग्राहकहरूले प्रत्येक BOSCHको समान को खरिदमा एउटा  BOSCH को मिक्चर ग्राइन्डर प्राप्त गर्न सक्नेछन् । 

    यो योजना अन्तर्गत ग्राहकहरूले ३० प्रतिशतसम्मको छुट पनि प्राप्त गर्न सक्ने छन् ।  LET का डाइरेक्टर अनुकूल श्रेष्ठ भन्छन् “यस दसैँ तथा तिहार को उपलक्ष्यमा आफ्ना ग्राहकमाझ डबल धमाका योजना अन्तर्गत जर्मनीको एक उत्कृष्ट क्वालिटीको ब्रान्ड घरमा ल्याइ आफ्नो खुसियाली मनाउँछन् ।” यो योजना कार्तिक ३० सम्म देशभर लागु हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com